यूरोपमा प्रत्येक वर्ष दिइने ‘उत्कृष्ट पिज्जा रेस्टुरेन्ट अवार्ड’ यस वर्ष पनि फोर्नो दि ओरोले पाएको छ । सो रेस्टुरेन्टले यस वर्ष ‘पोर्चुगलको उत्कृष्ट पिज्जेरिया’, ‘युरोपका उत्कृष्ट २२ पिज्जेरिया’, “उत्कृष्ट बियर बिक्री गर्ने पिज्जेरिया’, र “इटाली बाहिरको उत्कृष्ट १० नेपोलिटान पिज्जेरिया’ अवार्डहरु पाएको छ । अवार्ड घोषणा भएपछि सापकोटाले आफ्नो मात्रै नभई कार्यरत सम्पूर्ण कर्मचारीहरुको साथ र सहयोगले यो संभव भएको बताए । “यसमा सबै कर्मचारीहरुको उत्तिकै योगदान छ,” उनले भने ।
Advertisement




