• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

कांग्रेस सत्तामा जादैन जनता बिच जान्छ ः नेता पाण्डे

  •   मङ्गलबार, मङि्सर १६, २०७७ मा प्रकाशित
  • अर्घाखाँची/नेपाली कांग्रेसका केन्दीय सदस्य प्रमुख अतिथि बालकृष्ण पाण्डेले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न मत दिएकाले सत्ता साझेदारी बनेर सरकारमा नजाने बताउनुभएको छ । भ्रष्टचार काण्डमा चुलुम्म डुबेको केपी ओली सरकारसँग सरकारमा नजाने उहाँले बताउनुभयो । आब हामी सबै जन्ता बिच जान तयार रहन सबैलाइ तयार रहन भनेका छन नेपाली कांग्रेस अर्घाखाँचीको बैंठकलाई सम्बोधन गर्दै नेता पाण्डले दुई तिहाइको सरकारले जनतालाई अभाव, समस्या र पीडा दिएको बताउनुभयो । दुई तिहाइको मतलाई नेपाल कम्युनिष्ट पाटीका शीर्ष नेता आपसी कुर्चीको झगडामा रुमल्लिएर जनताप्रति जिम्मेवार नभएको बताउनुभयो ।

    Advertisement

    देश र जनताको भरोसाको एक मात्र पाटी नेपाली कांग्रेस भएको बताउनुभयो । अब हामी सबै एक्ता भयेर संगठन बिस्तारमा लाग्न सबैलाइ आग्रह गर्नु भयो। नेपाली कांग्रेस अर्घाखाँचीका सभापति विष्णु मुस्कानले पाटी संगठन गुणात्मक रुपमा अगाडी बढेकाले आउँदो निर्वाचनमा पहिलो पाटी बन्न कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले गाउँको हरेक विकास निर्माणमा सहभागी हुन कांग्रेस कार्यकर्तालाई अनुरोध गर्नुभएको छ । गाउँ, वडा, नगरबाट आएका पाटी क्रियाशिल सदस्यतालाई जिल्लाले समर्थन गरी अनुमोदनका लागि पाटी केन्दीय कार्यालयमा पठाउने निर्णय गरेको छ । कोभिड–१९ का कारण अर्घाखाँची जिल्लामा मृत्यु भएका १० जनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै कोरोनाको कारण विरामी भएकालाई स्वास्थ्यलाभको कामना गर्दै कोरोना संक्रमणको बेला सतर्क रहन कांग्रेसले आग्रह गरेको छ ।

    यसैबीच गंभिर विरामी भई काठमाडौस्थित अस्पतालमा उपचाररत छत्रदेव गाउँपालिका–६ ठुलापोखरा सभापति खडानन्द पौडेल, खिल्जीका तेजेन्द्र बेल्वासे र सिद्धाराका पुष्करनाथ पोखरेललाई उपचार खर्च उपलब्ध गराउने निर्णय भएको कांग्रेस जिल्ला सचिव विष्णुप्रसाद भुसालले बताउनुभयो । बैठकले संगठन विस्तारलाई गति दिने, आउँदो अधिवेशनलाई व्यवस्थित बनाउने लगायतका निर्णय गरेको छ ।

    बैंठकमा कांग्रेस पूर्वजिल्ला सभापति एवं सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भु्साल, उपसभापति शान्ता भण्डारी, सचिव छविलाल पौडेल, सितगंगा नगर सभापति मोती बेल्वासे, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल, पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमछत्रदेव गाउँपालिका सभापति बाल कृष्ण पोखरेल भुमिका स्थान नगर पालिकाक सभापति अशोक श्रेष्ठ पाणिनि गाउँपालिका सभापती बिस्नु रिजाल जिल्ला कार्यसमितिका सदस्य, भातृ तथा शुभेच्छुक संघका सभापति तथा प्रतिनिधि महासमिति सदस्य महा अधिबेशन प्रतिनिधि एवं कांग्रेस जिल्ला स्तरीय नेताको उपस्थित रहेको प्रचार विभाग प्रमुख माधव पौडेलले जानकारी दिनुभएको छ ।

    मङ्गलबार, मङि्सर १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.