• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कोरोना कहरमा पनि हाँस्न सिकौ, बाँच्न सिकौ


  •   शुक्रबार, कार्तिक २८, २०७७ मा प्रकाशित
  • सुस्मा महरा, वरिस्ठ सौन्दर्यविद्

    Advertisement

    विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कहरले तमाम मानिसहरुलाई निकै नै निराश बनायो । सारा संसार नै डरले काप्ने स्थिती रह्यो । सबै देशका सरकार अन्यौलमा परे संसारनै लकडाउन भयो । तर पनि मानिसहरुले खुसि खोजि नै रहे । अर्थात दु:खमा पनि मानिसले हास्न छाडेनन् । टिकटक बनाएर होस या घरको नयाँ नयाँ रेसिपि बनाएर होस मानिसहरु रम्न खोजे । यो महामारीको बेलामा मानिसको सबै भन्दा बलियो गुण आफु र संसारलाईनै खुसि राख्न सक्नु रहयो । दु:खमा साथ दिएर होस् वा अन्य रचनात्मक सहयोग गर्दै, अधिकांश मानिसले मानविय गुण प्रस्तुत गरे। दर्शकदिर्घा खाली भएता पनि, खेल मैदानहरु शुन्य भए पनि खेल प्रेमीका लागि आइपिएल, युरोपियन लिग आदीले खुशीको संचार गरायो । ठप्प बनिसकेको खेलकुद क्षेत्रलाई यि र यस्ता ठुला प्रतियोगिताले चलायमान बनाएको छ । भारतमा सुपर स्टार अक्षकुमार अभिनित चलचित्र लक्ष्मिको रिलिजले एकचोटि यो महामारीलाई बिर्साईदिएको छ । यस्तै हामीले पनि आफ्नो मौलिकतासँग जोडिएको दशैं मनाएर दु:खमा सुख खोज्ने मौलिकपना दर्शाइसकेका छौ । त्यसो त कोभिडको कहर माझमा अन्य चाडपर्वहरु पनि मनायौ । अब अर्को ठुलो चाड तिहार सम्मुखमा नै छ । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । काग तिहार ,कुकुर तिहार , गाई पुजा, लक्ष्मी पुजा ,महपुजा र नेपाल संवत समेत पर्ने गरेकोले यस समय निकै नै हार्दिक हुने गर्छ भने दिपावली गरिने हुँदा देश नै धपक्क बलेको हुन्छ । तिहार ताक फूल फुल्ने हुँदा यसको सुगन्ध र सौन्दर्यले मानिसमा फरक उर्जा र उमंग पनि विकास हुन्छ नै । संचार माध्यम वा अन्य श्रब्य दृष्‍य प्रविधीमा बज्ने तिहार गीत वा भैलिनीबाट मानिस लठ्ठ पर्ने हुँदा यसले छुट्टै रौनकता दिन्छ नै । आखिर दसैं तिहार र आसपास मनाईने चाडपर्वले मानिसको पिडालाई कम गर्न माहौल सिर्जना गरेका छन्, गर्दैछन् ।महामारीको प्रभाव कायमै छ । आगामी महिना देखि यसको खोपहरु आउने चर्चा चुलिंदो छ । तसर्थ धैर्यतापुर्वक खोपको प्रतिक्षा नगरि धर छैन । त्यतिन्जेलका लागि अझ बढी सर्तकताका साथ आउने चाडलाई मनाउँनुमा उत्तम हुनेछ । समाजीक दुरी कायम राखौं , भिडभाडमा माक्सलाई अनिवार्य लगाउ र जाडो महिना शुरु भएकोले यो पाली विषेश ध्यान दिएर रुघाखोकी लाग्नबाट बचौं । आफु पनि बाँचौ र अरुलाई पनि बचाऔ ।

     

    शुक्रबार, कार्तिक २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.