• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

अनावश्यक प्रचार र हल्ला नगरिदिनुहुन गुरुङको आग्रह


  •   बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित
  • जुगेडी/नेपाली काँग्र्रेस भरतपुर महानगरपालिका वडा नं. २९ अन्तर्गत गाईघाट भोर्लेले असोजको अन्तिमतिर विजया दशमीको पूर्वसन्ध्यामा आयोजना गरेको एक कार्यक्रममा आफूलाई अतिथिको रुपमा बोलाई कार्यक्रममा सहभागी भएकै आधारमा आफूलाई नेकपा पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेको भन्दै विभिन्न सामाजिक सञ्जालमा आएका टिकाटिप्पणी प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको गाईघुरी टोल विकास समितिका अध्यक्ष रोमबहादुर गुरुङ्गले बताउनु भयो ।
    आफू टोल विकास समितिको अध्यक्षको नाताले नेपाली काँग्रेसले आयोजना गरेको कार्यक्रममा अतिथिको रुपमा सहभागी हुँदा खिचिएका फोटो र कार्यक्रममै बसेकै आधारमा आफूलाई नेपाली काँग्रेस भन्दै प्रचार गरेकोप्रति दुःख व्यक्त गर्नुभयो । आफूले राजनीति बुझेदेखि नै आफू नेपाल कम्युनिष्ट पार्टीमा लागेको हुँदा कुनैपनि हालतमा नेपाली काँग्रेस पार्टीमा आवद्ध हुन नसक्ने गुरुङ्गले बताउनुभयो ।
    नेकपा भरतपुर–२९ वडा कमिटी सदस्य समेत रहनुभएका गुरुङ्ग भन्नुभयो–जब मैले राजनीति बारे बुझे त्यही बेलादेखि म नेपाल कम्युनिष्ट पार्टीको सक्रिय कार्यकर्ता हुँ, त्यसपछि २०५२/०५३ देखि नेकपा माओवादी हुँदै हाल पार्टी एकीकरण पछि नेकपाको क्रियाशिल सदस्यको रुपमा छु । म नेकपाको एक जिम्मेवार सदस्य हुँ, क कदापि नेपाली काँग्रेसको सदस्य हुन सक्दिन–उहाँले भन्नुभयो ।
    बिहीबार भरतपुर–२९, जुगेडीका जिम्मेवार व्यक्तित्व, समाजसेवी एवं सञ्चारकर्मीहरुको सहभागितामा गुरुङ्गले आफूलाई कार्यक्रममा आमन्त्रण गरेकाले आफू कार्यक्रममा सहभागी भएको तर नेपाली काँग्रेसमा आफू प्रवेश नगरेको बताउनुभयो । उहाँले भन्नुभयो–कोही कार्यक्रममै सहभागी हुँदैमा पार्टी प्रवेश गरेको हुँदैन, यस्ता भाम्रक प्रचारले आफूलाई चिन्तित बनाएको हुँदा कोही कसैले पनि अनावश्यक प्रचार र हल्ला नगरिदिनुहुन समेत उहाँको आग्रह थियो ।
    कार्यक्रममा भरतपुर महानगरपालिका वडा नंं. २९ का वडा अध्यक्ष मानबहादुर रानामगर, भरतपुर–२९ का नगर कमिटी सल्लाहकार एवं नेकपाका अग्रज व्यक्तित्व समाजसेवी धन्कीलाल गुरुङ्ग, भरतपुर–२९ नेकपाका वडा कमिटी अध्यक्ष टेक बहादुर गुरुङ, पार्टी कमिटी सदस्यहरु गणेश लामिछाने, कृष्णप्रसाद न्यौपाने, गणेश प्रसाद न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.