• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

  •   शनिबार, असोज १७, २०८३ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सरिता खनाल पौडेल र चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष भरत दवाडीेको संयुक्त अध्यक्षतामा महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न भएको छ ।
    कार्यक्रमका प्रमुख अतिथि चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले उत्पादन वृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन तथा राजस्व परिचालनमार्फत उद्योग क्षेत्रले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । घिमिरेले साधारणसभाबाट महिला तथा युवा उद्यमशीलताको विकास, औद्योगिक विस्तार र निजी क्षेत्रको सुदृढीकरणका लागि स्पष्ट र प्रभावकारी कार्ययोजना निर्माण गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष राजु पौडेलले उद्योग स्थापना तथा सञ्चालनका लागि सहज वातावरण निर्माण गर्ने, लगानीकर्ताको विश्वास बढाउने, उत्पादन लागत घटाउने, प्रविधिको प्रयोग विस्तार गर्ने र स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने दिशामा राज्यको नीति केन्द्रित हुनुपर्ने बताउनुभयो ।
    त्यस्तै विशिष्ट अतिथि चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दुवाडीले महिलाहरूले सञ्चालन गरेका साना तथा मझौला उद्योगलाई वित्तीय पहुँच, प्रविधि, सीप विकास, बजार विस्तार, ब्रान्डिङ र निर्यातसँग जोड्न सकिएमा महिला उद्यमशीलताले परिवार मात्र होइन, समग्र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । साधारणसभामा महिला उद्यमी मञ्चकी पूर्व अध्यक्ष पार्वती सुवेदी कुँबर र युवा उद्यमी मञ्चका पूर्व अध्यक्ष सुरेन्द्र कार्कीले शुभकामना व्यक्त गरेका थिए ।
    चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सरिता खनाल पौडेलले स्वागत मन्तव्य सहित वार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका सचिवालय निर्देशक अनिष पौडेलले युवा उद्यमी मञ्चले तयार पारेको वार्षिक प्रगति प्रतिवेदन, महिला उद्यमी मञ्चकी कोषाध्यक्ष बिनिता बराल अधिकारी र उद्यमी मञ्चका आर्थिक निर्देशक ढाकाराम भण्डारी (आशिष)ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा युवा उद्यमी मञ्चको वेभसाइटको शुभारम्भ, युवा उद्यमी तर्फ नयाँ सदस्यता लिने सदस्यहरुलाई स्वागत र एकवर्षको अवधिमा मञ्चलाई पु¥याएको योगदानको कदर गर्दै अध्यक्ष अवार्डबाट सौरभ रिजाल, आयुष बस्याल, सौगात रिजाल र मिराज भट्टराईलाई सम्मान गरिएको थियो ।
    चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका निर्देशक प्रविन काफ्लेले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष भरत दवाडीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, असोज १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.