• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

उद्योगीहरूले रोजगारी सिर्जना, उत्पादन वृद्धि र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने : पाठक

  •   बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
  • रत्ननगर/चितवन उद्योग संघ, रत्ननगर समितिको आठौैंं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको एक विशेष कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका उपप्रमुख यादव प्रसाद पाठकले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पाठकले देशको आर्थिक विकास र समृद्धिको महत्वपूर्ण आधारको रुपमा हेरिएको उद्योगीहरूले रोजगारी सिर्जना, उत्पादन वृद्धि र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका बताउनुभयो । पाठकले चुनौतीहरूका बीच पनि उद्योगीहरूको मेहनत, लगनशीलता र नवीन सोचले देशको विकासमा योगदान पु¥याइरहेको हुँदा उद्योग र उद्योगीलाई प्रोत्साहन गर्दै राज्य, निजी क्षेत्र र समुदायबीच सहकार्य बढाउन सके समृद्ध र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने बताउनुभयो ।

    Advertisement

    चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष सुवासचन्द्र गौतमले स्वागत मन्तव्य सहित बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको साधारणसभा कार्यक्रममा विशिष्ट अतिथि चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका उपाध्यक्ष राजु पौडेल, उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय चितवनका कार्यालय प्रमुख विनोद पौडेल, पालिका समितिहरुको तर्फबाट माडी समितिका अध्यक्ष जिताराम महतालेले शुभकामना राख्नुभएको थियो ।

    साधारणसभाको अवसरमा चितवन उद्योग संघ, रत्ननगर समितिका कोषाध्यक्ष गीता सिम्खडाले कोषाध्यक्षको प्रतिवदेन प्रस्तुत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा समितिका हरेक गतिविधिहरुमा सल्लाह, सुझाव सहित सहयोग गर्ने सहयोगी संस्थाहरु रत्ननगर नगरपालिका कार्यालय, पर्यटन कार्यालय सौराहा, पोखरा थकाली भान्सा घर एण्ड होटल साथी, सक्रिय मत्स्य कृषक समूह, चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, रत्ननगर लाई सम्मान गरिएको थियो । यसैबीच समिति अन्तर्गत हुने कार्यक्रमहरुमा संयोजनको भूमिका निर्वाह गरी कार्यक्रमलाई सफल बनाएको भन्दै समितिका उपाध्यक्ष माधव थपलिया, सचिव शालिकराम बास्तोला, कोषाध्यक्ष गीता सिम्खडा, कार्यसमिति सदस्य गोकर्ण गिरी, महिला उद्यमी मञ्च, रत्ननगरकी अध्यक्ष बिन्दु शर्मा, महिला उद्यमी मञ्च, रत्ननगरका सदस्यहरु निर्मला पाण्डे, जमुना ओझालाई सम्मान गरिएको थियो । भने, यस आ.व.मा सदस्यता लिने सदस्यहरुलाई समेत प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

    कार्यक्रम अन्तर्गत समितिको भावी नेतृत्वको जिम्मेवारी वहन गर्ने उद्देश्यका साथ समितिका उपाध्यक्षहरुको कार्य मूल्याङ्कनको आधारमा समितिका उपाध्यक्ष माधव थपलियालाई बरिष्ठ उपाध्यक्षमा मनोनयन समेत गरिएको थियो ।
    चितवन उद्योग संघ, रत्ननगर समितिका सचिव शालिकराम बास्तोलाले सञ्चालन गर्नुभएको साधारणसभा कार्यक्रमलाई चितवन उद्योग संघ, रत्ननगर समितिका बरिष्ठ उपाध्यक्ष माधव थपलियाले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

    बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.