चितवन/विश्व शान्ति दिवसको अवसरमा चितवनको नारायणगढमा विश्व शान्ति दिवस को अबसरमा Yoga Motivation Traning र दिप प्रज्वलन कार्यक्रम सप्पन्न भएको छ। कार्यक्रम इनर ह्वील क्लब अफ भरतपुर, इनर ह्वील क्लब अफ चितवन, इनर ह्वील क्लब अफ भरतपुर सिटी र इनर ह्वील क्लब अफ भरतपुर डिभाइनको संयुक्त आयोजनामा भएको थियो ।
Yoga motivation program का प्रमुख अतिथि IWC भरतपुरका सस्थापक अध्यक्ष Innerwheel district 350का पुर्व vice chairman IW मन कुमारी सेन र विशिस्ट अतिथीहरु Innerwheel district 350का ESO IW विमला अधिकारी ,बहमा कुमारी राजयोगका क्षेत्रीय निदेशिका लक्ष्मी दिदी , प्रमुख प्रशिक्षक बहमाकुमारी राजयोगका राजु घले र भरतपुर सिटि का सस्थापक अध्यक्ष IW शोभा गौतम खड्का चारवटा क्लबका निबर्तमान अध्यक्षहरु सम्योजकहरु, पुर्ब अध्यक्षहरु बोर्डका पदाधिकारीहरु र सदस्यहरु र राजयोगका अग्रज ब्याक्तित्वहरु उपस्थिति रहेको थियो । चारवटा IWC का अध्यक्षहरु IWC Bharatpur का IW Anju devi shrma, IWC Chitwan का IW Dipa puri ,IWC Bharatpur city का IW Laxmi KC र IWC Bharatpur divine का IW Narayan devi Shrestha रहनु भएको थियो ।

IWC Chitwan का IW प्रतिभा शर्माले सञ्चालन गर्नुृभएको कार्यक्रममा Bharatpur City का अध्यक्ष IW का अध्यक्ष IW लक्ष्मी केसि ले स्वागत मन्तव्य गर्नुभएको थियो । विश्व शान्ति दिवसका अवसरमा योग, सकारात्मक सोच र आत्मिक शान्तिको माध्यमबाट शान्तिपूर्ण समाज निर्माणको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रममा राजयोग प्रशिक्षक बी.के. राजु घलेले योग तथा मोटिभेसनसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा बाढी पहिरोमा परी मृत्यु हुनेहरूको सम्झनामा मैनबत्ती बालेर दीप प्रज्वल समेत गरिएको थियो।
कार्यक्रमलाई Bharatpur का अध्यक्ष IW अन्जु शर्मा दाहालले धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो ।





