• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

श्री आधारभूत विद्यालयलाई इनर ह्वील क्लबद्वारा शैक्षिक सामग्री र कार्पेट सहयोग

  •   आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
  • भरतपुर/इनर ह्वील क्लब अफ भरतपुर सिटी र इनर ह्वील क्लब अफ भरतपुर डिभाइनको संयुक्त आयोजनामा शैक्षिक सामग्री तथा कार्पेट हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।  ६२औँ बाल दिवसको अवसर पारेर बुधबार भरतपुर–१६ स्थित श्री आधारभूत विद्यालय, शरणपुरमा आर्थिक अवस्था कमजोर तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै विद्यालयको हलका लागि कार्पेट हस्तान्तरण गरिएको हो।

    Advertisement

    “स्वार्थभन्दा माथि सेवाको भावले” भन्ने मूल भावनाका साथ आयोजित कार्यक्रममा इनर ह्वील क्लब अफ भरतपुर सिटीकी पूर्वअध्यक्ष एवं समाजसेवी आईडब्ल्यू सीता पोख्रेल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुवानीप्रसाद पौडेल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गुरुङ विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

    कार्यक्रममा इनर ह्वील क्लब अफ भरतपुर सिटीकी आईपीपी आईडब्ल्यू मिना गुरुङ, डिभाइनकी आईपीपी आईडब्ल्यू शमिला घले, पास्ट प्रेसिडेन्ट आईडब्ल्यू सनुजा श्रेष्ठ, भाइस प्रेसिडेन्ट आईडब्ल्यू सङ्गिता थापा मगर लगायतको उपस्थिति रहेको थियो। त्यस्तै, कार्यक्रम संयोजकद्वय सिटीकी आईडब्ल्यू ऐश्बना श्रेष्ठ र डिभाइनकी पास्ट प्रेसिडेन्ट आईडब्ल्यू सरोजा मास्के हेजु लगायत दुईवटै क्लबका बोर्ड पदाधिकारी तथा सदस्य, विद्यालयका शिक्षक–शिक्षिका र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    इनर ह्वील क्लब अफ भरतपुर सिटी परिवारको तर्फबाट विद्यार्थीहरूलाई झोला, कापी, कलम, पेन्सिल, चकलेट तथा बिस्कुट वितरण गरिएको थियो। साथै विद्यालयको हलमा आवश्यक कार्पेटसमेत हस्तान्तरण गरिएको थियो। उक्त कार्पेट डिभाइनकी पास्ट प्रेसिडेन्ट आईडब्ल्यू सरोजा मास्के हेजुले सौजन्य गर्नुभएको आयोजकले जनाएको छ।

    कार्यक्रमको सफल आयोजनामा सहयोग पुर्‍याउने तथा शैक्षिक सामग्री, झोला, कापी, पेन, पेन्सिल, बिस्कुट, चकलेट र कार्पेट सहयोग गर्ने दुवै क्लबका आईपीपी, पास्ट प्रेसिडेन्ट, बोर्ड पदाधिकारी, सदस्य तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ। सेवा, सहयोग र सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात् गर्दै आयोजित कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन डिभाइनकी भाइस प्रेसिडेन्ट आईडब्ल्यू नम्रता श्रेष्ठले गर्नुभएको थियो। डिभाइनकी अध्यक्ष आईडब्ल्यू नारायणीदेवी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सिटीकी अध्यक्ष लक्ष्मी खड्का केसीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो

    आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.