• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

फेन्सी व्यवसायी महासंघ नेपाल र फेन्सी व्यवसायी संघ चितवनद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  •   बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
  • नुवाकोट/रसुवाबाट आएको भीषण बाढीका कारण प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले फेन्सी व्यवसायी महासंघ नेपाल र फेन्सी व्यवसायी संघ चितवनले नुवाकोटमा ५० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको राहत सामग्री वितरण गरेका छन्। २०८३ साल भदौ १० गते रसुवामा आएको बाढी तथा विपद्बाट प्रभावित परिवारलाई लक्षित गरी विदुर नगरपालिका–९ मा राहत सामग्री वितरण गरिएको हो। विपद्का कारण दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले विभिन्न प्रकारका अत्यावश्यक सामग्री उपलब्ध गराइएको आयोजकले जनाएको छ।

    Advertisement

    राहत सामग्रीअन्तर्गत लत्ताकपडा, जुत्ता–चप्पल, फेन्सी सामग्री, खाद्यान्न, सेनेटरी प्याड, ग्यास चुलोलगायत दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सामग्री वितरण गरिएको थियो।

    राहत वितरण कार्यक्रममा फेन्सी व्यवसायी महासंघ नेपालका अध्यक्ष तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलको उपस्थिति रहेको थियो। कार्यक्रममा फेन्सी व्यवसायी संघ चितवनका प्रवक्ता सन्तोष पोखरेल तथा सदस्य विदुर रेग्मीलगायत सहभागी थिए।

    विदुर नगरपालिका–९ का वडा अध्यक्ष कमल श्रेष्ठको रोहवरमा राहत सामग्री प्रभावित परिवारलाई हस्तान्तरण गरिएको थियो। राहत सामग्री पीडित समितिका संयोजक सिंगराज लामासहित प्रभावित परिवारको सहभागितामा सामग्री वितरण गरिएको हो। कार्यक्रममा म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङ तथा विदुर नगरपालिका–९ का खेलकुद विकास समितिका अध्यक्ष विजय तामाङलगायतको पनि उपस्थिति थियो।

    राहत वितरण कार्यक्रममा बोल्दै फेन्सी व्यवसायी महासंघ नेपालका अध्यक्ष रामप्रसाद पौडेलले विपद्को समयमा प्रभावित समुदायसँग प्रत्यक्ष रूपमा जोडिएर सहयोग गर्न पाउनु व्यवसायी समुदायका लागि महत्वपूर्ण सामाजिक दायित्व भएको बताउनुभयो। उहाँले राहत अभियानमा सहयोग गर्ने फेन्सी व्यवसायी संघ तथा महासंघमा आबद्ध सम्पूर्ण व्यवसायी, सदस्य तथा सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

    त्यस्तै, विदुर नगरपालिका–९ का वडा अध्यक्ष कमल श्रेष्ठले विपद्को समयमा प्रभावित परिवारको पीडामा साथ दिँदै प्रत्यक्ष रूपमा राहत सामग्रीसहित उपस्थित भएकोमा फेन्सी व्यवसायी महासंघ नेपाल र फेन्सी व्यवसायी संघ चितवनप्रति आभार व्यक्त गर्नुभयो।

    उहाँले निजी क्षेत्र तथा व्यवसायी समुदायबाट गरिने मानवीय सहयोगले विपद्बाट प्रभावित परिवारको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। विपद्का बेला व्यवसायी समुदायको सामाजिक उत्तरदायित्वलाई व्यवहारमै प्रस्तुत गर्दै गरिएको यस राहत वितरणबाट प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री प्राप्त भएको आयोजकको भनाइ छ। साथै, यस अभियानले ‘व्यवसायसँगै सामाजिक सेवा’को भावनालाई थप मजबुत बनाएको बताइएको छ। फेन्सी व्यवसायी महासंघ नेपाल र फेन्सी व्यवसायी संघ चितवनले आगामी दिनमा पनि विपद् तथा कठिन परिस्थितिमा प्रभावित समुदायसँग सहकार्य गर्दै मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.