• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

आरम्भ कलेजको लगातार चौथो पटक चितवन टप

  •   बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
  • चितवन/स्थित आरम्भ कलेजले स्नातक तह पहिलो सेमेस्टरको नतिजामा उत्कृष्ट प्रदर्शन गर्दै लगातार चौथो पटक जिल्ला प्रथम (चितवन टपर) बन्न सफल भएको छ। कलेजका विद्यार्थीहरूले बि.एच.एम. (BHM) र बि.आइ.टी.एम. (BITM) दुवै सङ्कायमा उत्कृष्ट जिपिए (GPA) हासिल गर्दै यो सफलता दर्ता गराएका हुन्।

    Advertisement

    सार्वजनिक नतिजा अनुसार बि.एच.एम. (BHM) सङ्कायमा ३.९२ जिपिए र बि.आइ.टी.एम. (BITM) सङ्कायमा ३.९५ जिपिए ल्याएर आरम्भ कलेजका विद्यार्थीहरू जिल्लामै सर्वोत्कृष्ट बनेका छन्। साथै, कलेजकी छात्रा सुहानाले ३.९५ जिपिएका साथ देशभरिकै कुल नतिजामा नेपाल पाँचौँ स्थान हासिल गर्न सफल भएकी छिन्।

    कलेजको चौथो ब्याचको अभिमुखीकरण (ओरिएन्टेसन) कार्यक्रमका अवसरमा बोल्दै आरम्भ कलेजका प्राचार्य सुरज शिवाकोटीले विद्यार्थीहरूको यो अभूतपूर्व सफलताप्रति खुसी र गर्व व्यक्त गर्नुभयो।

    “हाम्रा भाइबहिनीहरूले निरन्तर मेहनत गरेर कलेजलाई चौथो पटक चितवन टपर बनाएका छन्। जिल्ला टपर मात्र नभई नेपालभरिमै पाँचौँ स्थान हासिल गर्नु सिङ्गो चितवनवासीकै लागि गौरवको विषय हो,” प्राचार्य शिवाकोटीले भन्नुभयो, “चितवनलाई कर्मथलो बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अब्बल ठहरिने जुन सपना हाम्रा विद्यार्थीहरूले देखेका थिए, त्यो आज साकार हुँदै गएको छ।”

    उच्च शिक्षाका लागि काठमाडौँ वा विदेश नै धाउनुपर्ने बाध्यतालाई यो नतिजाले चिरेको प्राचार्य शिवाकोटीको भनाइ छ। उहाँले थप्नुभयो, “गुणस्तरीय शिक्षा (क्वालिटी एजुकेसन) का लागि अब चितवन छोडेर काठमाडौँ वा विदेश गइराख्नु पर्दैन भन्ने कुरा हाम्रा विद्यार्थीहरूले साबित गरिदिएका छन्। आरम्भ कलेजले शिक्षाको त्यो गुणस्तर र मानक (स्ट्यान्डर्ड) चितवनमै स्थापित गरेको छ।”

    चौथो ब्याचमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै उहाँले अग्रजहरूले कायम गरेको उत्कृष्टताको यात्रालाई निरन्तरता दिँदै आफ्ना सपनाहरू साकार पार्न प्रेरणा र शुभकामना व्यक्त गर्नुभयो।

    बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.