• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘आईफोन डुओ’ सार्वजनिक, आईफोन १८ प्रो सिरिजमा पनि नयाँ फिचर

  •   बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
  • एप्पल पार्कमा आयोजित Apple Event 2026 मा एप्पलले आफ्नो स्मार्टफोन लाइनअपमा ठूलो परिवर्तन घोषणा गरेको छ। कम्पनीका नयाँ प्रमुख कार्यकारी अधिकृत जोन टर्नसले पहिलोपटक एप्पल इभेन्टको नेतृत्व गर्दै कम्पनीको पहिलो फोल्डेबल आईफोन iPhone Duo सार्वजनिक गरेका छन्।
    आईफोन डुओलाई एप्पलको फोल्डेबल फोन बजारमा प्रवेशको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। फोन खोल्दा ७.६ इन्चको Super Retina डिस्प्ले उपलब्ध हुन्छ भने फोल्ड गरेपछि ५.४ इन्चको बाहिरी स्क्रिनमा प्रयोग गर्न सकिने बताइएको छ। दुई डिस्प्लेको संयोजनले ठूलो स्क्रिनको अनुभवलाई फोनकै आकारमा उपलब्ध गराउने एप्पलको लक्ष्य रहेको छ।
    iPhone Duo का मुख्य फिचर
    • ७.६ इन्च Super Retina मुख्य डिस्प्ले
    • फोल्ड गर्दा ५.४ इन्चको बाहिरी डिस्प्ले
    • स्लिम डिजाइन र टाइटेनियम फ्रेम
    • लुकाइएको FaceTime क्यामेरा
    • दुवै डिस्प्लेमा Apple Pencil सपोर्ट
    • ठूलो स्क्रिनलाई आईप्याडजस्तै सहज रूपमा प्रयोग गर्न सकिने डिजाइन
    • फोल्डेबल संरचनाका कारण मल्टिटास्किङ र मनोरञ्जनमा थप सुविधा
    आईफोन डुओको सबैभन्दा चर्चित पक्ष भनेको यसमा Face ID नराखिनु हो। एप्पलले आफ्नो पहिलो फोल्डेबल आईफोनमा Face ID हटाएको विषयले प्रविधि क्षेत्रमा विशेष चासो पैदा गरेको छ।
    यसै इभेन्टमा एप्पलले iPhone 18 Pro र iPhone 18 Pro Max पनि सार्वजनिक गरेको छ। नयाँ प्रो सिरिजमा प्रदर्शन, ग्राफिक्स र अन–डिभाइस एआई क्षमतामा उल्लेख्य सुधार गरिएको बताइएको छ।
    दुवै प्रो मोडलमा नयाँ २ एनएम A20 चिप प्रयोग गरिएको छ। नयाँ चिपमा पुनःडिजाइन गरिएको मल्टी–कोर आर्किटेक्चर, ग्राफिक्स प्रदर्शनमा करिब ४० प्रतिशत सुधार तथा जटिल एआई कार्यका लागि दुईवटा Neural Engine समावेश गरिएको बताइएको छ।
    यसले गेमिङ, भिडियो सम्पादन, उच्चस्तरीय ग्राफिक्स, मल्टिटास्किङ तथा एआईमा आधारित कार्यलाई अझ तीव्र र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
    एप्पलको नयाँ लाइनअपले फोल्डेबल प्रविधि र शक्तिशाली एआईलाई आईफोन अनुभवसँग जोड्दै कम्पनीको स्मार्टफोन रणनीतिमा नयाँ अध्याय सुरु गरेको देखिएको छ।

    Advertisement

    बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.