• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

युवा उद्यमी रुविन रामुदामुले गरे बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग 

  •   मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
  • चितवन/चितवनका चिरपरिचित युवा उद्यमी रुवीन रामुदामुले हालै आएको भोटेकोशी बाढीपीडितलाई राहतस्वरुप ३ लाख ७५ हजार बढी सहयोग गर्नुभएको छ । राष्ट्रिय विपदको यो घडीमा र पीडित परिवारको केही हदसम्म राहत र मलम पट्टी लगाउन सकिन्छ भन्ने उद्धेश्य सहित उहांँले ३ लाख ७५ हजार ५५५ रुपैंया रकम सहयोग गर्नुभएको हो । उहांँले सोमबार बैंक भौचर मार्फत उक्त रकम प्रधानमन्त्री उद्धार कोषमा जम्मा गर्नु भएकोे हो । ’एक नेपालीलाई दुख पीडा पर्दा अर्को नेपालीको मन दुख्नुपर्छ । पीडा साटिनुपर्छ । उहांँले भन्नुभयो, आज सारा देश रोएको अवस्था छ । यही दुख पीडामा म पनि छु है भन्ने भावना जगाउन एउटा सानो सहयोग गरेको हुंँ ।‘ बाढीपिीडितको लागि सबैले सक्दो सहयोग गर्न समेत उहांँले आग्रह गर्नुभयो ।

    Advertisement

    झण्डै आधा दर्जन भन्दा बढी व्यवसायिक तथा सामाजिक संस्थामा आवद्ध रामुदामु सानैदेखि सहयोगी मनका रुपमा चिनिनुहुन्छ । ा रविन रामुदामुले यसअघि पनि चितवनका थुप्रै सामाजिक कामका लागि अतुलनीय सहयोग गर्दै आउनु भएको छ ।

    जय सन्तोषी मा सुनचाँदी शोरुम, नारायणगढका सञ्चालकसमेत रहेका रामुदामु यस सहयोगले विपद्का कारण ठूलो जनधनको क्षति व्यहोरेका परिवारलाई राहत पु¥याउने उद्देश्यले राष्ट्रिय शोकको संवेदनशील घडीमा गरिएको सहयोगले मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र विपद्मा परेकाप्रति एकताको र भाईचाराको सन्देश दिएको छ।

    रामुदामु सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, चितवन चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा युरो मोटर्सका अध्यक्ष हुनुहुन्छ । उहांँ होटल, अस्पताल तथा हिरा–ज्वाहरात लगायत विभिन्न व्यवसायिक क्षेत्रमा समेत आवद्ध हुनुहुन्छ । रोटरीमा समेत आवद्ध उहांँ चितवनका सफल उद्यमीका रुपमा परिचित हुनुहुन्छ ।

    उहांँ जय सन्तोषी मा सुनचाँदी पसलका संस्थापक तथा वरिष्ठ व्यवसायी ईश्वरलाल रामुदामुका कान्छा सुपुत्र तथा नेपाल दलित संघका अध्यक्ष विपिन रामुदामुका सहोदर भाइ समेत हुनुहुन्छ । यो परिवारले नारायणगढमा तीनवटा सुनचांँदी पसलको शाखा र लण्डनमा समेत अर्को शाखा विस्तार गरिसकेको छ ।

    लण्डनमा उच्च शिक्षा अध्ययन गरेका रामुदामुले विगत केही दशकदेखि नेपाली सुनचाँदी व्यवसायको विकाससँगै विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालको आर्थिक तथा व्यावसायिक क्षेत्रमा योगदान पु¥याउँदै आउनु भएको छ ।

    राष्ट्रिय शोकको यस संवेदनशील समयमा रामुदामुले गरेको उक्त सहयोगी मनले विपद्मा परेका परिवारप्रति व्यवसायी तथा निजी क्षेत्रको सामाजिक दायित्व र मानवीय संवेदनाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

    मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.