• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता


  •   बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
  • चितवन/चितवन जिल्लाको कालिका नगरपालिका वडा नं. ८ खोलेसिमलस्थित कालिका नगर अस्पतालमा स्वास्थ्य सेवा सुदृढीकरणका लागि ‘इक्विपिङ कालिका नगर अस्पताल’ (Equipping Kalika Governmental Hospital of Chitwan, GG2691589) परियोजना सञ्चालन हुने भएको छ। विपन्न तथा सर्वसाधारण जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यस ग्लोबल ग्रान्ट परियोजनाका लागि चार सरोकारवाला निकायबीच औपचारिक सहमति पत्र (MoU) मा हस्ताक्षर भएको छ।
    रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ रत्ननगर, कालिका नगरपालिका र कालिका नगर अस्पताल विकास समितिबीच सम्झौता पत्र आदानप्रदान गरिएको हो।
    परियोजनाको विवरण तथा बजेट
    कुल अनुमानित लागत: रु. ७५,८९,२००/- (४७,९२८ अमेरिकी डलर)
    लाभान्वित जनसङ्ख्या: कालिका नगरपालिकाका सबै घरधुरी तथा इच्छाकामना गाउँपालिकाका केही घरधुरीका गरी दैनिक करिब ३०० जना बिरामी
    परियोजना अवधि: २०८३/०५/०४ देखि २०८४/०५/०३ सम्म
    बजेट संरचना (सहयोग रकम):
    द रोटरी फाउन्डेसन (TRF): रु. २०,३५,५००/- ($13,550)
    रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ५०३० (अमेरिका): रु. २०,९०,८५०/- ($13,939)
    रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ (नेपाल-भुटान): रु. ४,५०,०००/- ($3,000)
    रोटरी क्लब अफ रत्ननगर: रु. ४,५०,०००/- ($3,000)
    रोटरी क्लब अफ चितवन: रु. ७५,०००/- ($500)
    रोटरी क्लब अफ अटबर्न तथा अन्य क्लबहरू: रु. २०,९०,८५०/- ($13,939)
    कालिका नगरपालिका: रु. २,००,०००/- (कोठा तयारी तथा रंगरोगनका लागि)
    मुख्य कार्यहरू:
    १. १ थान अत्याधुनिक एक्सरे मेसिन र १ थान भिडियो एक्सरे (यूएसजी) मेसिन खरिद, आपूर्ति तथा जडान।
    २. उपकरणहरू सञ्चालनका लागि सुरक्षा मापदण्ड अनुसार २ वटा विशेष कोठाको निर्माण, मर्मत तथा रंगरोगन।
    ३. उपकरण सञ्चालन र मर्मत-सम्भार सम्बन्धी प्राविधिक तालिम सञ्चालन।
    हस्ताक्षरकर्ताहरू:
    सहमति पत्रमा कालिका नगरपालिका तथा अस्पताल विकास समितिका तर्फबाट नगर प्रमुख विनोद रेग्मी र निमित्त प्रमुख प्रशासकीय अधिकृत/मेसु डा. जीवन खरेलले हस्ताक्षर गर्नुभएको छ। त्यसैगरी रोटरी क्लब अफ चितवनका अध्यक्ष गेहेन्द्रमान श्रेष्ठ, निर्वाचित अध्यक्ष राजन पिया, रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष दिपेन्द्र चापागाईं तथा पूर्व अध्यक्ष जनक राज पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ।
    सम्झौता अनुसार नगरपालिकाले मेसिन सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्नेछ भने hospital ले उपकरणहरूको नियमित सञ्चालन, रेखदेख र मर्मत सम्भारको जिम्मेवारी लिनेछ। रोटरी क्लबहरूले मेसिन खरिद पारदर्शी रूपमा सम्पन्न गरी अनुगमन गर्नेछन्।
    यस परियोजनाले स्थानीय तहमा सर्वसाधारणका लागि गुणस्तरीय र सुलभ डाइग्नोस्टिक स्वास्थ्य सेवा प्रदान गर्न ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ।

    Advertisement

    बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.