• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

महिनावारी स्वच्छता सचेतना अभियान

  •   मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
  • स्पाउस क्लब अफ आर सि चितवन संगको संयुक्त आयोजनामा विद्यालय परिसरमा महिनावारी स्वच्छता सचेतना अभियान सञ्चालन गरिएको थियो । कार्यक्रममा छात्राहरूलाई महिनावारीका समयमा अपनाउनुपर्ने व्यक्तिगत सरसफाइ, स्वास्थ्य तथा स्वच्छताका उपायबारे स्पाउस क्लब अफ आर चितवनकी अधक्ष्य जानकी शर्माले जानकारी प्रदान प्रदान गर्नु भयको थियो । महिनावारीसँग सम्बन्धित भ्रम तथा संकोच हटाउँदै किशोरीहरूलाई स्वास्थ्य र स्वच्छताप्रति सचेत बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

    Advertisement

    क्लबका पूर्व अधक्ष्य रो उत्तम लाल चुकेले क्लबले बन्दीपुरमा यस अघि आकर्षक सडक बत्ति स्थापना गरी पर्यटकीय गतिबिधि बढाएको स्मरण गर्दै अब हुने परियोजनाले बिध्यर्थिको जीवनमा सकारात्मक परिवर्तन हुने विश्वास ब्यक्त गर्नु भयो ।

    कार्यक्रमका अध्यक्ष तथा रोटरी क्लब अफ चितवनका अध्यक्ष रो. गेहेन्द्र मान श्रेष्ठले शिक्षा र स्वास्थ्य समुदाय विकासका आधारभूत पक्ष भएकाले क्लबले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताउनु भयो । उहाले भानु माध्यमिक विद्यालयमा सुरु गरिएको शिक्षक तालिम सहयोग परियोजनाले शिक्षकको क्षमता अभिवृद्धि गर्दै सहर र ग्रामीण क्षेत्रका विद्यार्थीहरूको सिकाइमा समान अवसर प्राप्त हुने र सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा रोटरी क्लब अफ चितवनका पूर्व अध्यक्षहरू रो. उत्तमलाल चुके, रो दिलिप पिया, रो दीपक प्रधान र रो. भानु शर्मा, निर्वाचित अध्यक्ष रो. राजन पिया, मनोनीत अध्यक्ष रो. गोपाल भट्टराई, सचिव रो रोशन खरेल  सहसचिव रो. कविता चुके, तथा कम्युनिटी सर्भिस प्रोजेक्टका संयोजक रोटेरियन गुनेश्वर महतो, स्पाउस क्लब अफ आर सि चितवनकी अधक्ष्य जानकी शर्मा, तथा सदश्यहरु जलाश्री श्रेष्ठ, मना पिया, रोशनी प्रधान,   लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको सञ्चालन क्लबका सचिव रो रोशन खरेलले गर्नु भएको थियो ।एकै दिन शिक्षा, स्वास्थ्य तथा क्षमता विकाससँग सम्बन्धित तीनवटा कार्यक्रम सञ्चालन गर्दै रोटरी क्लब अफ चितवनले समुदायकेन्द्रित सेवाको निरन्तरतालाई थप प्रभावकारी बनाएको छ । क्लबले यस्ता कार्यक्रममार्फत विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकास, किशोरीहरूको स्वास्थ्य तथा स्वच्छता चेतना र शिक्षकहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ ।

    मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.