• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

आरोहण’मा तीन प्रदेशका २ सय ३४ स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम

  •   सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
  • चितवन/चितवनमा तीन प्रदेशका स्काउट विद्यार्थीलाई नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गरिएको छ । चितवन स्मार्ट स्काउट क्रुको आयोजनामा साउन २९ गतेदेखि सुरु भएको तीनदिने ‘टू«प लिडर ट्रेनिङ क्याम्प’ तथा नेतृत्व विकास तालिम आइतबार सकिएको छ ।

    Advertisement

    स्काउटर विद्यार्थीहरूमा शारीरिक विकास, बौद्धिक विकास, समस्या समाधान गर्ने क्षमता, सामाजिक विकास, आध्यात्मिक विकास र अन्तर्राष्ट्रिय भ्रातृत्वको भावना विकास गर्ने उद्देश्यले साउन २९ गतेदेखि अङ्कुरम् एकेडेमीमा चितवन स्मार्ट स्काउट क्रूको आयोजनामा भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम एकेडेमीमा सञ्चालन भएको तालिममा मधेश, बागमती र गण्डकी प्रदेशका ५४ विद्यालयका २३४ जना विद्यार्थी सहभागी भएका थिए । सहभागीमध्ये एक सय ३४ जना छात्रा र एक सय छात्र रहेको सहभागिता रहेको थियो ।

    तालिम इन्चार्ज आकाश न्यौपानेका अनुसार विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारी बहन गर्ने क्षमताको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिममा स्काउट विद्यार्थीलाई नेतृत्व, टोली व्यवस्थापन तथा सामाजिक जिम्मेवारीलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

    त्रिदिवसीय कार्यक्रमको दोस्रो दिन साँझ आयोजित ‘रेड फ्लावर सेरेमोनी’मा बोल्दै अङ्कुरम् एकेडेमीका प्रिन्सिपल सुमन पौडेलले स्काउटले विद्यार्थीको व्यक्तित्व र चरित्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार स्काउटले विद्यार्थीलाई अनुशासित बनाउन सहयोग गर्नुका साथै नेतृत्व क्षमता विकास गर्छ ।

    कार्यक्रममा बोदै नेपाल स्काउटका पूर्व कार्यबहक प्रमुख आयुक्त इन्दु सुवेदीले ‘चेन अफ कमान्ड’मा रहेर काम गर्ने स्काउट प्रणालीले विद्यार्थीलाई अनुशासन र जिम्मेवारी बहन गर्न सिकाउने बताइन् । उनले असल विद्यार्थी नै असल स्काउट बन्न सक्ने भन्दै स्काउटले विद्यार्थीलाई समाज सेवाका लागि समेत प्रेरित गर्ने बताइन् ।

    ‘रेड फ्लावर सेरेमोनी’लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुखअतिथि प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले नेतृत्व विकाससँगसँगै विद्यार्थीले जिम्मेवारीबोध गर्नुपर्ने बताए । उनले ‘आजका अनुशासित र प्रशिक्षित विद्यार्थी भोलिको असल समाजको सारथि हुन्’, उनले भने ।

    कार्यक्रममा जिल्लास्थित विभिन्न विद्यालययका प्रधानाध्यापक, नेपाल स्काउट राष्ट्रिय युवा परिषद्का अध्यक्ष पुकार ढकाल, बागमती प्रदेश सदस्य जमुना शर्मा, बागमती प्रदेश युवा परिषद् अध्यक्ष गोविन्द पराजुली, गण्डकी प्रदेश युवा परिषद्का सदस्य सन्तोष गिरी, चन्द्रागिरी नगरपालिकाका प्रमुख आयुक्त प्रमोद सिग्देललगायतको सहभागिता रहेको थियो ।

    सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.