• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चितवनमा आयकर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी ‘इलेक्ट्रोनिक फाईलीङ’ तालिम सम्पन्न


  •   आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
  • भरतपुर/चितवनको उद्योगी व्यवसायीहरूको छाता संस्था चितवन उद्योग वाणिज्य संघको आयोजना तथा जिआइजेड–आरएसआरएसडी न्क्ष्श्–च्क्च्क्म् को प्राविधिक सहयोग एवम् विद्युत व्यवसायी संघ, चितवनको समन्वयमा भरतपुर–४ स्थित ग्यालेक्सी गार्डेन रिसोर्टमा व्यवसायीहरूका लागि “आयकर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी इलेक्ट्रोनिक फाईलीङ भ्भिअतचयलष्अ ँष्ष्लिन विषयक एक दिने  तालिम सम्पन्न भएको छ ।
    कार्यक्रम उद्योगी–व्यवसायीहरूलाई आयकर, मूल्य अभिवृद्धि करका सिद्धान्तहरू र विद्युतीय माध्यमबाट समयमै कर विवरण पेस गर्ने प्रक्रियाबारे विस्तृत जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले प्रविधिको द्रुत विकाससँगै निजी क्षेत्रले पनि आफ्ना परम्परागत कार्यशैली सुधार्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “अहिलेको समयमा करको कानुनी दायरा पालना गर्नु मात्र पर्याप्त छैन, प्रविधिलाई आत्मसात गर्दै आफ्नो व्यवसायलाई स्मार्ट बनाउनु उत्तिकै आवश्यक रहेको बताउनुभयो । उहाँले कर सम्बन्धी ससाना त्रुटिले पनि व्यवसायीहरूले ठूलो जरिवाना र मानसिक सास्ती भोग्नुपर्ने हुदाँ यस्ता तालिमले सहज बनाउने धारणा व्यक्त गर्नुभयो ।
    कार्यक्रमका प्रमुख अतिथि एवं आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले नेपालको कर प्रशासन पूर्ण रूपमा डिजिटल र प्रविधिमैत्री बन्दै गइरहेको स्पष्ट पार्दै करदाता र कर प्रशासनबीचको सम्बन्धलाई थप पारदर्शी र विश्वासिलो बनाउन ’इलेक्ट्रोनिक फाईलीङको ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले करका नीति नियमहरुका बारेमा जानकारी गराउदै धेरै जसो व्यवसायीहरू प्रविधिको सही ज्ञान नहुँदा वा समयमा विवरण पेस नगर्दा अनावश्यक जरिवाना र असुविधामा पर्ने गर्नुभएको बताउनुभयो ।
    सोही कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले आजको प्रतिस्पर्धात्मक बजारमा प्रत्येक व्यवसायीलाई कर नीति र डिजिटल प्रणालीबारे पूर्ण ज्ञान हुन अपरिहार्य रहेको बताउनुभयो। उहाँले राज्यको कर नीति, नयाँ बजेटका व्यवस्थाहरू र ईफाईली जस्ता प्रविधिबारे व्यवसायीहरू सचेत हुनुपर्ने बताउनुभयो । उहाँले संघले केवल उद्योगी–व्यवसायीको समस्या उठाउने मात्र होइन, उहाँहरूलाई समयसापेक्ष दक्ष र प्रविधिमैत्री बनाउन पनि निरन्तर भूमिका खेल्दै आएको बताउदै उहाँले संघले सधैं व्यवसायीको क्षमता अभिवृद्धि र हकहितका लागि कार्य गर्ने बताउनुभयो ।
    कार्यक्रममा विद्युत व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद चालिसेले विद्युत व्यवसायीहरूलाई प्रविधिको पहुँचमा ल्याउन यो तालिम अत्यन्त फलदायी रहेको बताउनुभयो। उहाँले अहिले धेरै जसो विद्युत् व्यवसायी साथीहरू प्रविधिसँग प्रत्यक्ष रूपमा जोडिन नसक्दा लेखा तथा करसम्बन्धी काममा अरूमाथि निर्भर हुनुपरेको अवस्थालाई यो तालिमले व्यवसायीहरूलाई आत्मनिर्भर बनाउन र आफ्ना व्यावसायिक हिसाब–किताब पारदर्शी राख्न सहयोग हुँने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनी विद्युत व्यवसायीहरुलाई चेतनामूलक तथा सीपमूलक कार्यक्रमहरू सञ्चालनका लागि चितवन उद्योग वाणिज्य संघलाई आग्रह गर्नुभयो ।
    चितवन उद्योग वाणिज्य संघका राजस्व सल्लाहकार सिए विमान कार्कीले प्रशिक्षण गर्नुभएको तालिममा चितवनमा विद्युतीय समाग्रीको कारोबार गर्ने १०० जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।
    कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण प्रधान, तालिम संयोजक विष्णु लम्साल, कार्यकारी निर्देशक निलबहादुर के.सी कार्यसमिति सदस्य नवराज सुवेदी, अशोक प्रसाद लामिछाने, श्रीकृष्ण लम्साल, सूचना प्रविधि अधिकृत बिनायक लम्साल, नेपाल विद्युतीय व्यवसायी महासंघका उपाध्यक्ष लेखनाथ सापकोटा, पूर्व अध्यक्ष तेजनारायण खरेल, विद्युत व्यवसायी संघ चितवनका संस्थापक अध्यक्ष बामदेव शर्मा घिमिरे लगायत पूर्वअध्यक्ष, पदाधिकारी कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।
    चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न तालिमको औपचारिक सत्र संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

    Advertisement

    आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.