• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवन उद्योग संघ, माडी पालिका समितिको आठौंं बार्षिक साधारण सम्पन्न


  •   शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
  • माडी/चितवन उद्योग संघ, माडी पालिका समितिको आठौंं बार्षिक साधारण सम्पन्न भएको छ । चितवन उद्योग संघ, माडी पालिका समितिका अध्यक्ष जिताराम महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाका नगर प्रमुख तारा कुमारी काजी महतो प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि महतोले माडी क्षेत्रको औद्योगिक गतिविधिहरुमा चितवन उद्योग संघ, माडी समितिले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । महतोले समितिले अघि सारेका औद्योगिक प्रबद्र्धनात्मक कार्यक्रमहरुमा नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो ।
    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले माडीमा पछिल्लो समय औद्योगिकरणको विकास तीब्र रुपमा अघि बढेको र यहाँका समग्र आर्थिक विकासमा माडीका उद्योगहरुले ठूलो हिंस्सा रहेको बताउनुभयो ।
    साधारणसभामा राष्ट्रिय स्वतन्त्र पार्टी माडीका प्रतिनिधि कृष्ण प्रसाद पौडेल, चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष सुभाषचन्द्र गौतम, चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सरिता खनाल पौडेल, चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष भरत दवाडीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
    साधारणसभामा चितवन उद्योग संघ, माडी समितिका संस्थापक अध्यक्ष भोजराज खनाल, माडी समितिका निवर्तमान अध्यक्ष रमेश नेपाली, माडी नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष गणेश प्रसाद विश्वकर्मा, आनन्द विश्राम चौतारीका अध्यक्ष सुरेश बहादुर थापा, इलाका प्रहरी कार्यालय माडीका प्रमुख अनन्त भट्टराई, चितवन उद्योग संघका उपाध्यक्षहरु गजेन्द्र अधिकारी, गोपाल प्रसाद गैरे, प्रमेश्वर भण्डारी, राप्ती पालिका समितिका अध्यक्ष खिलप्रसाद घिमिरे, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु ओमकार कँडेल, रञ्जित बराकोटी लगायतको उपस्थिति रहेको थियो ।
    चितवन उद्योग संघ, माडी समितिका अध्यक्ष जिताराम महतोले स्वागत मन्तव्य सहित बार्षिक प्रतिवेदन, चितवन उद्योग संघ, माडी समितिका कोषाध्यक्ष सुमनराज खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    साधारणसभाको अवसरमा माडी क्षेत्रमा ठूलो लगानी भि¥याई उद्योग सञ्चालन गर्नुहुने माडी–६, चितवन स्थित, हिमालचुली नेचर फार्मस्टे, माडी क्षेत्रको सदस्यहरु मध्ये सफल उद्योगी माडी–६, चितवन स्थित, सरोज कृषि फर्म र स्थापना कालदेखि माडी समितिको विभिन्न समिति, उपसमितिहरुमा रहेर महत्वत्पूर्ण योगदान पु¥याउनु भएकोमा संघको सदस्य उद्योग माडी–२, चितवनस्थित जि.डि.कंक्रिट उद्योगका सञ्चालक घनश्याम चौधरीलाई सम्मान गरिएको थियो ।
    चितवन उद्योग संघ, माडी समितिका सचिव प्रजापति पराजुलीले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, माडी समितिका उपाध्यक्ष नारायणदत्त रिजालले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.