• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

टाटा पन्च ईभीको बिक्री वितरण सुरु

  •   बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
  • भरतपुर/चितवनको भरतपुर–१० स्थित सफल मोटर्स प्रा.लि.ले टाटा मोटर्सको लोकप्रिय विद्युतीय एसयूभी टाटा पन्च ईभीको नयाँ संस्करणको बिक्री तथा वितरण शुभारम्भ गरेको छ। मंगलबार आयोजित कार्यक्रममा नारायणगढ जेसीजका अध्यक्ष सन्तोष पण्डित र सफल मोटर्स प्रा.लि.का अध्यक्ष गोपाल भट्टराईले संयुक्त रूपमा नयाँ पन्च ईभीको बिक्री वितरण शुभारम्भ गरेका हुन्।

    Advertisement

    कार्यक्रममा सफल मोटर्सका अध्यक्ष भट्टराईले नेपाली ग्राहकको बदलिँदो आवश्यकता र विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राखेर नयाँ संस्करणको पन्च ईभी बजारमा ल्याइएको बताए। आधुनिक प्रविधि, आकर्षक डिजाइन, उत्कृष्ट ड्राइभिङ अनुभव तथा दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका कारण पन्च ईभी नेपाली बजारमा थप लोकप्रिय बन्ने उनको विश्वास छ।

    सफल मोटर्सका अनुसार नयाँ टाटा पन्च ईभी विभिन्न ब्याट्री क्षमता र भेरियन्टमा उपलब्ध छ। ३२ किलोवाट आवरको Smart+ भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने Naima Only Offer अन्तर्गत यसको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ। यस्तै, ४० किलोवाट आवरको Empowered भेरियन्टको मूल्य ३६ लाख ९९ हजार तथा Empowered+ S को मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ।

    यसैगरी, टाटा मोटर्सको विद्युतीय ह्याचब्याक Tiago EV पनि ग्राहकका लागि उपलब्ध रहेको सफल मोटर्सले जनाएको छ। Tiago EV को Pure+ 24 kWh भेरियन्टको मूल्य २८ लाख ९९ हजार र Creative+ 24 kWh को मूल्य २९ लाख ९९ हजार रुपैयाँ रहेको छ। सफल मोटर्सले टाटा विद्युतीय सवारीका ग्राहकलाई बिक्रीपछिको सेवामा विशेष प्राथमिकता दिँदै आएको जनाएको छ। कम्पनीले विश्वसनीय सर्भिस, जेन्युइन स्पेयर पार्ट्स, प्राविधिक सहयोग तथा ग्राहक सेवा उपलब्ध गराउँदै आएको जनाएको हो। नयाँ पन्च ईभी र टियागो ईभीबारे विस्तृत जानकारी, टेस्ट ड्राइभ तथा बुकिङका लागि सफल मोटर्स प्रा.लि., भरतपुर–१०, चितवनमा सम्पर्क गर्न सकिनेछ।

    बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.