• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

टिभिएसको नयाँ विद्युतीय स्कुटर ‘अर्बिटर’

  •   बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
  • भरतपुर/नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले भरतपुरमा नयाँ विद्युतीय स्कुटर ‘टिभिएस अर्बिटर’ सार्वजनिक गरेको छ। सहरी यात्रालाई सहज, स्मार्ट र दिगो बनाउने उद्देश्यले ल्याइएको अर्बिटरमा १५८ किलोमिटर (आईडीसी) रेन्ज र ३.१ किलोवाट–घण्टा ब्याट्री जडान गरिएको कम्पनीले जनाएको छ। स्कुटरमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ, पार्किङ असिस्ट लगायतका सुविधा छन्।

    Advertisement

    शुक्रबार भरतपुरमा आयोजित कार्यक्रममा स्कुटर सार्वजनिक गर्दै कम्पनीले अर्बिटरले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेको छ। कम्पनीका अनुसार अर्बिटरमा उद्योगमै पहिलोपटक १४ इन्चको अगाडिको पाङ्ग्रा प्रयोग गरिएको छ। यसले स्कुटरको स्थिरता, नियन्त्रण र यात्राको आराममा सुधार गर्ने कम्पनीको दाबी छ।

    चितवनका लागि जगदम्बा मोटर्सका आधिकारिक विक्रेता मलाश्री मोटर्सका प्रबन्ध निर्देशक भीमसेन श्रेष्ठले टिभिएस आईक्युबको सफलतापछि अर्बिटरले पनि नेपाली विद्युतीय दुईपाङ्ग्रे बजारमा कम्पनीको उपस्थिति थप मजबुत बनाउने बताए। देशभरको बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई खरिददेखि बिक्रीपछिको सेवासम्म सहजता प्रदान गरिने उनले बताए।

    जगदम्बा मोटर्सका नेसनल सेल्स हेड सुशान्त आचार्यले नेपाली बजार र सडक अवस्थालाई ध्यानमा राखेर अर्बिटरको विकास तथा परीक्षण गरिएको बताए। आधुनिक डिजाइन, प्रविधि, दैनिक प्रयोगका सुविधा र भरपर्दो कार्यसम्पादनलाई प्राथमिकतामा राखेर स्कुटर तयार गरिएको उनको भनाइ छ।

    स्मार्ट फिचरले भरिपूर्ण

    अर्बिटरमा मोबाइल एपमार्फत ब्याट्री अवस्था तथा ओडोमिटर जाँच, टर्न–बाइ–टर्न नेभिगेसन, एलसीडी डिजिटल क्लस्टरमा कल तथा एसएमएस सूचना, जियो–फेन्सिङ, चोरी तथा दुर्घटना अलर्ट, पार्किङ असिस्ट, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट र ओटीए अपडेटजस्ता सुविधा उपलब्ध छन्।

    त्यस्तै, इको र पावर मोड, रिजेनेरेटिभ ब्रेकिङ, एलईडी हेडलाइट र यूएसबी चार्जिङ पोर्ट पनि स्कुटरमा छन्। स्कुटरमा ८४५ मिलिमिटरको फ्ल्याट सिट, २९० मिलिमिटरको स्ट्रेट–लाइन फुटबोर्ड, दुईवटा हेल्मेट अट्ने ३४ लिटरको अन्डर–सिट स्टोरेज र १६९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ। अर्बिटर निओन सनबर्स्ट, कोस्मिक टाइटेनियम र मार्सियन कपर गरी तीन रङमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ।

    बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.