• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चितवनमा ‘स्नेह बाल क्लिनिक’ सञ्चालन

  •   बिहिबार, साउन २१, २०८३ मा प्रकाशित
  • भरतपुर/चितवनको भरतपुर महानगरपालिका–१० हाकिमचोकमा बालरोग सम्बन्धी एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ ‘स्नेह बाल क्लिनिक’ सञ्चालनमा आएको छ। बालरोग विशेषज्ञ तथा गोल्ड मेडलिस्ट डा सिताराम न्यौपानेले सोमबारदेखि उक्त क्लिनिक औपचारिक रूपमा सञ्चालनमा ल्याएका हुन्।

    Advertisement

    बालबालिकाको समग्र वृद्धि विकास, पोषण, परामर्श तथा विभिन्न स्वास्थ्य समस्याको निदान र उपचारका लागि क्लिनिक स्थापना गरिएको सञ्चालक डा न्यौपानेले जानकारी दिए। ‘हाम्रो मुख्य उद्देश्य केवल औषधि लेखेर पठाउनु वा भर्ना गर्नु मात्र होइन’, डा न्यौपानेले भने, ‘बालबालिकाको शारीरिक तथा मानसिक विकास, पोषण सम्बन्धी परामर्श, र बिरामी पर्दा त्यसको पछाडिको कारणबारे अभिभावकलाई स्पष्ट बुझाएर गुणस्तरीय परामर्श सेवा दिनु हो।’

    अभिभावकहरूले लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न र एउटै थलोबाट बिहानदेखि बेलुकीसम्म विशेषज्ञ सेवा उपलब्ध गराउन क्लिनिक सञ्चालन गरिएको उनले बताए। यसअघि अन्य अस्पताल वा सीमित समय चल्ने क्लिनिकहरूमा बिरामी हेर्दा समयको अभाव हुने र धेरै बिरामीको चापका कारण पर्याप्त समय दिएर परामर्श दिन नसकिने अवस्था रहेकाले आफ्नै क्लिनिकमार्फत पूर्ण समय सेवा दिन सुरु गरिएको डा न्यौपानेको भनाइ छ।

    भरतपुर अस्पतालमा लामो समय काम गरेका न्यौपानेले जागिरबाट राजीनामा दिएर क्लिनिक सञ्चालन गरेका हुन् ।नेपाल सरकारको छात्रवृत्तिमा एमबीबीएस र एमडी अध्ययन गरेका डा न्यौपानेले राज्यको लगानीबाट प्राप्त ज्ञान र दक्षता देशमै प्रयोग गर्नुपर्छ भन्ने सोचका साथ चितवनमै बसेर सेवा दिइरहेको बताए। क्लिनिकमा भर्ना तथा जटिल प्रयोगशाला परीक्षणका लागि अन्य उच्चस्तरीय र आधुनिक प्रयोगशाला तथा स्वास्थ्य संस्थाहरूसँग समन्वय गरिएको छ।भविष्यमा यस क्लिनिकलाई अझ व्यवस्थित र स्तरोन्नति गर्दै सुविधासम्पन्न बाल अस्पतालको रूपमा विकास गर्ने सोच रहेको समेत डा न्यौपानेले जानकारी दिए।

    बिहिबार, साउन २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.