• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

आ.व.०८३/०८४ को बजेट र आर्थिक विधेयकले उद्योग, व्यवसायमा पार्ने प्रभाव र सम्बोधन गर्नुपर्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  •   बुधबार, असार २४, २०८३ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघको आयोजना तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ, बागमती प्रदेशको सहकार्यमा आ.व.०८३/०८४ को बजेट र आर्थिक विधेयकले गरेको व्यवस्था तथा ती व्यवस्थाले उद्योग, व्यवसायमा पार्ने प्रभाव र सम्बोधन गर्नुपर्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले स्वागतसँगै कार्यक्रमको विषयमा जानकारी गराउनु भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय चितवनका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले हाल नेपाल सरकारले ल्याएको कर छुट नीतिले दर्ता भई कारोबार नगरी वर्षौदेखिको कर तिर्न बाँकी देखिएका उद्योग तथा व्यवसायहरुलाई ठूलो सहयोग पुगेको बताउनुभयो ।
    छलफल कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ, बागमती प्रदेशका अध्यक्ष सन्तोष रेग्मी र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ, बागमती प्रदेशका सचिव विशाल भट्टराईले आ.व.०८३/०८४ को बजेट र आर्थिक विधेयकले गरेको व्यवस्था तथा ती व्यवस्थाले उद्योग, व्यवसायमा पार्ने प्रभाव र सम्बोधन गर्नुपर्ने विषयहरुमा प्रस्तुतिकरण गर्नुभएको थियो । छलफलमा आन्तरिक राजश्व कार्यालय चितवनका कर अधिकृत मोहन प्रसाद आचार्यले उद्योगीहरुबाट आएका जिज्ञासाहरुको समाधान गर्नुभएको थियो ।
    छलफल कार्यक्रममा चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघ, पूर्व अध्यक्षहरु त्रिलोचन कँडेल, सोमराज मरहट्टा, चितवन उद्योग संघका प्रेस सल्लाहकार वसन्त पराजुली, चितवन उद्योग संघका उपाध्यक्षहरु गजेन्द्र अधिकारी, ताराबहादुर कार्की, परमेश्वर भण्डारी, वस्तुगत समितिका अध्यक्ष तथा पदाधिकारीहरु, चितवन उद्योग संघका पालिका समितिका अध्यक्ष तथा पदाधिकारीहरु, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु, पूर्व कार्यसमिति क्लवका पदाधिकारी एवम् सदस्यहरु, महिला उद्यमी मञ्चकी अध्यक्ष सरिता खनाल पौडेल, युवा उद्यमी मञ्चका अध्यक्ष भरत दवाडी लगायतको उपस्थिति रहेको थियो ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष एवम् नीति तथा पाठशाला विभागका प्रमुख गोपाल प्रसाद गैरेले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

    Advertisement

    बुधबार, असार २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.