• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र चितवन उवासंघ विच छलफल कार्यक्रम सम्पन्न


  •   सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशको अध्ययन अवलोकन भ्रमण टोलीलाई आज एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । सोही कार्यक्रमममा बागमती क्षेत्रका उद्यमी व्यवसायीहरुका समस्या, वर्तमान बजेटले ल्याएका व्यवस्था, प्रभाव लगायत जिल्ला नगर उद्योग वाणिज्य संघहरुको क्षमता अभिवृद्धि का विषयमा छलफल एवम् अन्तरक्रिया कार्य समेत सम्पन्न भएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठकोे नेतृत्वमा आएको कार्यसमितिको टोलीसँग उक्त कार्यक्रम आयोजना गरिएको हो । स्वागत एवम् छलफल कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले संघको परिचय, चितवन जिल्लाको आर्थिक एवम् सामाजिक अवस्था र चितवन उद्योग वाणिज्य संघको आगामी रणनितिका बारेमा बताउनुभयो । कार्यक्रममा अध्यक्ष सुवेदीले बागमती प्रदेश संघीय राजधानी समेत भएको  यद्यपी यस क्षेत्रका सम्भानाहरु अझै उजागर गर्न आवश्यक रहेको औंल्याउँदै निजी क्षेत्रको आवाजलाई सम्बन्धित निकायमा बुलन्द गर्नको लागि नेउवामहासंघ बागमति प्रदेशलाई अनुरोध गर्नुभयो ।
    कार्यक्रममा बोल्दै चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेउवामहासंघका कार्यकारिणी समिति सदस्य सुमनकुमार श्रेष्ठले बागमती प्रदेश उद्योग वाणिज्य संघ यस क्षेत्रको निजी क्षेत्रको छाता संगठन भएकोले निजी क्षेत्रको आवाजलाई सम्बन्धित निकाय सम्म पु¥याउन पुलको रुपमा काम गर्नु पर्ने बताउँदै यसको लागि महासंघको तर्फबाट आफुले पहल गर्ने बताउनुभयो ।
    कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठले वर्तमान कार्यसमितिले निजी क्षेत्रका समस्याहरुलाई नजिक बाट नियालेको बताउँदै प्रदेशका सबै उद्योग वाणिज्य संघका समस्या र मागलाई एकितृत गर्दै नेतृत्व गर्ने बताउनुभयो । उहाँले प्रदेशका सबै जिल्ला नगर उवासंघहरुलाई एकतावद्ध गराउँदै लैजाने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । उहाँले नवनिर्वाचित कार्यसमतिमा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीलाई आमन्त्रीत सदस्यमा मनोनित गरेको घोषणा गर्नुभयो ।

    Advertisement


    सोही अवसरमा अन्तरक्रिया कार्यक्रममा सहभागित हुँदै चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जिल्ला तथा नगर उवासंघको सचिवालयमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि , सचिवालय व्यवस्थापन लगायतका विषयका कार्यक्रम ल्याउनु पर्ने भन्दै संघका आम्दानिका स्रोतहरु समेत पहिचान गरी लागु अनुरोध गर्नुभयो ।
    स्वागत एवम् छलफल कार्यक्रममा बोल्दै चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले नवनिर्वाचत कार्यसमतिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो । उहाँले सवै जिल्ला तथा नगर उवासंघहरु उस्तै उद्देश्यले स्थापित र सञ्चालित भएको हुनाले सबै उद्यमी व्यवसायीको आवाजलाई बुलन्द गर्न नेउवामहासंघ बागमति प्रदेश सफल हुने आशा व्यक्त गर्नुभयो ।
    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमति प्रदेशका उपाध्यक्ष कृष्ण कुमार गुप्ता, कोषाध्यक्ष रुद्र वहादुर खत्री लगायत पदाधिकारी एवम् कार्यसमति सदस्यहरु र चितवन उद्योग वाणिज्य संघका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीको धन्यवाद ज्ञापन एवम् संघका कार्यक्रम अधिकृत गणेश सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.