• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

आदिवासी अधिकार र राज्यको दृष्टिकोणबारे सांसदहरूको धारणा


  •   मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
  • काठमाडौं/श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपालमा उत्पीडित तथा आदिवासी समुदायहरूले आफ्नो अधिकारको आवाज उठाउँदा उनीहरूलाई जातिवादी, धार्मिक अतिवादी लगायतका विभिन्न आरोप लगाएर भ्रम फैलाउने प्रवृत्ति अझै कायम रहेको बताएका छन् ।

    Advertisement

    सोमबार नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आदिवासी अधिकारकर्मीहरूलाई राज्य र समाजको एक हिस्साबाट आफूहरूलाई तुच्छ दृष्टिकोणले हेर्ने कुदृष्टिले गरेको बताए ।

    उनले भने, ‘नेपालको इतिहासमा विशेष गरी उत्पीडित समुदायहरू माथि जब अधिकारको कुरा गरिन्छ । तब उनलाई जातिवादी, धार्मिक अतिवादी विभिन्न किसिमको अफवाहहरू फैलाएर झुटो भ्रमित विचारहरू दुष्प्रचार गरेर आदिवासी अधिकारकर्मीहरूलाई वास्तवमै यो समाजमा एकदम तुच्छ दृष्टिकोणले हेर्ने राज्यको कुदृष्टि छ ।’

    उनले भने, ‘विभिन्न आदिवासी आन्दोलनहरूमा सम्बोधन गर्ने बेला सडकमा मैले हिजो पनि भन्दै आएकै छु, हामी जुन—जुन दलबाट माननीय सांसद राज्यको एउटा प्रतिनिधित्व गरिरहँदा खेरी हाम्रो अधिकार भन्दा, हाम्रो पहिचान भन्दा, हाम्रो इतिहास भन्दा कहिल्यै पनि हाम्रा पद हामीले प्राप्त गरेको पद ठूलो कुरा होइन ।’

    यसैगरी, कांग्रेसका सांसद निस्कल राईले आदिवासी जनजाति अधिकारको सवालमा सरकारले स्पष्ट र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने आवाज उठेको बताएका छन् । उनले राजनीतिक दलभन्दा बाहिरका व्यक्तिले नियुक्ति गर्ने उद्देश्यसहित ल्याइएको अध्यादेशप्रति टिप्पणी गर्दै उनले कुनै पनि व्यक्ति पूर्ण रूपमा राजनीतिक सोचभन्दा अलग हुन नसक्ने बताएका छन् ।

    उनले हरेक व्यक्ति कुनै न कुनै विचार, दर्शन वा राजनीतिक फिलोसोफीबाट प्रभावित हुने भएकाले राजनीतिक सोचभन्दा पर भन्ने अवधारणालाई व्यवहारिक रूपमा हेर्नुपर्ने बताए ।

    उनले भने, ‘राजनीतिक दल भन्दा बाहेकका मान्छेले नियुक्ति गर्ने भनी ल्याइएको अध्यादेशमा राजनीतिक सोच भन्दा पर भएका व्यक्ति हुन सक्छन् । किनभने एउटा न एउटा सोच र एउटा न एउटा फिलोसोफीबाट गाइडेड हुन्छ, त्यसले गर्दाखेरी त्यो भन्दै गर्दाखेरी यसलाई तपाईँको, यो आदिवासी जनजाति, उत्थान राष्ट्रिय प्रतिष्ठानलाई तपाईँको त्यसरी राख्नु हुँदैन । यसलाई तुरुन्तै सरकारले अगाडि बढाउनुपर्छ र हाम्रो हक र अधिकारको कुरालाई पनि अगाडि बढाउनुपर्ने हुन्छ ।’

    यस्तै, राम बहादुर मगरले आदिवासी जनजाति अधिकारको लागि तीनटा संस्थाल रहेको बताए । उनले धेरै संस्था भइसक्यौँ, तर प्रभावकारी रूपमा काम गर्न सकिरहेका हुनले सुधारको आश्वयकता रहको बताए ।

    उनले भने, ‘आदिवासी जनजाति अधिकारको लागि तीनटा संस्थाहरू छन्। आदिवासी जनजाति आयोग, आदिवासी जनजाति महासङ्घ, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, होइन ? त्यसकारणले मैले के अनुरोध गर्न चाहन्छु । सबैलाई हामी यो धेरै संस्था भइसक्या छौँ तर हामी अलि प्रभावकारी रूपले काम गर्न सकिराख्या छैनौँ ।’

    यस्तै, कुसुम महर्ज ले नेपाली समाजमा वर्गीय असमानता अन्त्य गर्दै विपन्न वर्गको अधिकार संरक्षण राज्यको पहिलो दायित्व भएको बताएका छन् ।

    उनले नेपालभित्र बसोबास गर्ने सबै नेपालीलाई एउटै जातीय पहिचानमा हेर्नुपर्ने उल्लेख गर्दै नागरिकका आधारभूत आवश्यकता सुनिश्चित गर्न राज्य जिम्मेवार हुनुपर्ने धारणा राखिन् ।

    यस्तै, कुसुम महर्जले हामी नेपाल चार किल्लाभित्र अटाएको नेपाली जाति भएकाले धनी र गरिबको परिभाषामा जो नसक्ने वर्ग छन्, हामीभन्दा कम सम्पन्न छन् उनिहरुको अधिकार सुरक्षित गर्नु राज्यको दायित्व रहेको बताएका छन् ।

    महर्जनले भने, ‘हामी नेपाल चार किल्ला भित्र अटाएको हामी नेपाली जाति, सबभन्दा पहिला । नेपाली जातिको बेसिक निडका जुन मुद्दाहरू छन्, ती मुद्दाहरू धनी र गरिबका परिभाषामा हो भने नसक्ने वर्ग गरिब, हामीभन्दा अलिकति कम सम्पन्न हुनुहुन्छ, उहाँहरूको अधिकार सुरक्षित गर्नुपर्ने पहिला दायित्व राज्यको हो ।’

    मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.