• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

भरतपुरमा यहि जेठ ३ गते स्काउट शिक्षकरूको बृहत भेला हुँदै

  •   शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
  • चितवन/नेपाल स्काउटको अभियानलाई थप प्रभावकारी, अनुशासित र नेतृत्वमुखी बनाउने उद्देश्यसहित चितवनमा “स्काउटर्स मिट चितवन २०८३” आयोजना हुने भएको छ।  चितवन स्मार्ट स्काउट क्रूको आयोजनामा उक्त कार्यक्रम यहि जेठ ३ गते आइतबार भरतपुर महानगरपालिका,वडा नम्वर-७,तेह्रसाल चोकस्थित अंकुरम एकेडेमीमा सञ्चालन हुने भएको हो। स्काउट आन्दोलनमार्फत युवाहरूमा नेतृत्व क्षमता, अनुशासन, सामाजिक उत्तरदायित्व तथा सेवाभाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको सो कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन।

    Advertisement

    त्यस्तै, नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक एवं चिकित्सक प्रणव मान कर्मचार्य विशेष अतिथिका रूपमा रहने क्र्युका सचिव शिव प्रसाद बरालले बताएका छन। सो कार्यक्रममा जिल्लाभरका स्काउट मास्टर्स, कब मास्टर्स, ब्राउनी आउल्स, रोभर तथा रेंजर लिडर्स, सहायक राष्ट्रिय प्रशिक्षक, राष्ट्रिय प्रशिक्षक लगायत स्काउट अभियानमा सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने बरालले जानकारी गराएका छन।

    उनका अनुसार,उक्त कार्यक्रमले स्काउटहरूबीच अनुभव आदान–प्रदान, आपसी सम्बन्ध विस्तार, नेतृत्व विकास तथा समाजसेवामूलक गतिविधिप्रति साझा प्रतिबद्धता निर्माण गर्ने विश्वास गरिएको छ। पछिल्लो समय युवापुस्तामा बढ्दो सामाजिक चुनौती, निराशा तथा अनुशासनहीनताको अवस्थाबीच स्काउट आन्दोलनले सकारात्मक ऊर्जा र जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा आयोजकको रहेको छ। त्यसैले “स्काउटर्स मिट चितवन २०८३” लाई केवल औपचारिक भेटघाट नभई स्काउट आन्दोलनलाई थप गतिशील र प्रभावकारी बनाउने अभियानका रूपमा लिइएको छ।

    यसअघि तय गरिएको मितिमा प्रदेशस्तरीय “गिलवेल एड्भान्स स्काउट्स रियुनियन” कार्यक्रमसमेत परेकाले सहभागीहरूको सहजता र व्यापक उपस्थितिलाई ध्यानमा राख्दै कार्यक्रमको मिति परिवर्तन गरिएको कार्यक्रम संयोजक एव स्काउटर तथा रोभर लिडर आकाश न्यौपानेले जानकारी गराएका छन । चितवन स्मार्ट स्काउट क्रूले जिल्लामा कार्यरत सम्पूर्ण स्काउटरहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गर्दै समयमै दर्ता गर्न अनुरोध गरेको छ। कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने तथा सहभागीहरूका लागि खाजा तथा जलपानको व्यवस्था आयोजकले नै गर्ने जनाएको छ। चितवनमा आयोजना हुन लागेको “स्काउटर्स मिट चितवन-२०८३” लाई स्काउट अभियानको सुदृढीकरण, युवा नेतृत्व विकास तथा सामाजिक सेवाको संस्कार विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

    शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.