• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

दोश्रो वर्षमा प्रवेश गर्दै अर्बान नेष्ट बुटिक एण्ड रेन्टल हाउस


  •   मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित
  • भरतपुर/विगत एकवर्ष अगाडि चितवनको भरतपुर महानगरपालिका वडा नं. १, इन्द्रदेव मार्ग, नारायणगढमा सञ्चालनमा रहेको अर्बान नेष्ट बुटिक एण्ड रेन्टल हाउसले आफ्नो सेवाको एकवर्ष पूरा गरी दोश्रो वर्षमा प्रवेशको अवसरमा आफ्ना ग्राहकहरुसँग भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ ।
    वर्तमान समयमा व्यस्त जीवनशैलीलाई सहजीकरण गर्दै समयानुकुल आफ्ना दैनिकी कार्यहरुलाई सहजता बनाउन उत्प्रेरणा जगाउने उद्देश्यका साथ साना बच्चाहरुको लागि विभिन्न चाडपर्व, विवाह, ब्रतबन्ध, उत्सव लगायतका कार्यक्रमहरुका लागि कम बजेटको साथै परिवेश सुहाउँदो फेशनहरुका विभिन्न डिजाइनका लत्ताकपडाको बिक्री वितरणका लागि विगत चार/पाँच वर्षदेखि अनलाइन मार्फत ट्रिफ्ट व्यापार गर्दै आएको “अर्बन नेष्ट बुटिक एण्ड रेन्टल शप” ले आफ्ना ग्राहकहरुको सल्लाह, सुझावका कारण बुटिकको समेत कामलाई अगाडि बढाउँदै एकवर्ष अगाडि सञ्चालनमा ल्याएको अर्बन नेष्टकी सञ्चालिका सुनिता घिमिरे पौडेलले जानकारी दिनुभयो ।
    “हाम्रो थिफ्रट स्टुडियो मार्फत किन्नुहोस् र बेच्नुहोस्” भन्ने मूल उद्देश्यका साथ सञ्चालन हुन भएको शपले फेशन जीवनशैलीमा परिणत गर्ने, कम बजेटमै आफ्ना बच्चाहरुको माग पूरा गरी खर्चमा मितव्ययिता अपनाउने, केही हदसम्म भएपनि रोजगारीको सिर्जना गर्दै दिनहुँजसो धेरै कार्यक्रमहरुमा जाँदा प्रयोग हुने बच्चाहरुको कपडा सहज रुपमा उपलब्ध गराउँदै आएको छ ।
    हाम्रो घरका दराजहरुमा प्रयोगविहिन भई थन्किएर बसेका लत्ताकपडा, ब्याग, जुत्ता लगायत अत्यावश्यक सामाग्रीहरुलाई व्यवस्थापन गरी केही हदसम्म त्यसको प्रयोग गर्नको लागि जागरुक बनाउने योजना सहित शपको सञ्चालन गरिएको शपमा चारसय ५० केटी, ३०० केटा, ३०० रेन्टल सर्भिस र ६७४ कस्टुमाइज ड्रेसको सेवा प्रदान गरिएको पौडेलले जानकारी दिनुभयो ।

    Advertisement

    घिमिरे सम्मानित :


    अर्बान नेष्ट बुटिक एण्ड रेन्टल हाउस बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम बमोजिम नवप्रवर्तन उद्यमी सम्मानबाट सम्मानित भएको छ । “औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नाराका साथ ११ औं उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रम अन्तर्गत १४ जना उद्यमीहरु मध्ये अर्बान नेष्ट बुटिक एण्ड रेन्टल हाउसकी सञ्चालिका सुनिता घिमिरे सम्मानित हुनुभएको हो ।

    मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.