• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

वेलहट्टा हरियालि सामुदायिक वनमा वेथिति नै वेथिति

  •   बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
  • भरतपुर/विगत लामाे समयवाट वेथितिवाट गुज्रियकाे वेलहट्टा हरियालि सामुदायीक वन, भरतपुर-२३ मा उपभाेक्ता र स्थानियलाई गुमराहमा राख्दै विधान विपरित समिति पुनरगठन भएकाे भन्दै कसरा स्थित वरिष्ठ संरक्षण अधिकृतलाई ध्यानाकर्षण सहित स्थानिय उपभाेक्ताले पत्र लेखेका छन्, स्थानिय उपभाेक्ताका तर्फवाट प्रतिनिधि कृष्णप्रसाद अधिकारीले लेखेकाे पत्रमा भनिएकाे छ, वहुमत उपभाेक्तालाई जानकारी पनि नदिई उपस्थित समेत नभएकाे परिस्थितिमा विगठित भएका पुर्व सदस्यहरुमात्र उपस्थित भई कमिटि पुनरगठन भएकाले मिति २०८३/०१/०७ गते गठन भएकाे भनिएकाे समिति अवैधानिक र पारदर्सि छैन अब आम युवाहरु यसका विरुद्द आवाज उठाउन शशक्त लागाैं। पत्रमा वुदागत रुपमा लेखिएकाे छ।

    Advertisement

    १) ईच्छुक उपभाेक्तालाई गुमराह गरि कार्यसमिति पुन:गठन प्रकृया अगाडि वढाईयाे।
    २) निर्वाचन तथा निर्णायक प्रकृयामा पारदर्शिता कायम नगरियकाे।
    ३) उपभाेक्ताकाे विधान अनुसार वहुमत सदस्यलाई जानकारी नगराएकाे र उपस्थित नगराएकाे।
    अन्तत: सामुदायिक वनकाे चयन प्रकृयालाई छानविन गरि वैधानिक र पारदर्शितामा पुन: गठन गराई पाउँ।
    यससँगै भनिएकाे छ, ईच्छुक उम्मेदवारहरुलाई गुमराहमा राखेकाे, कुनैपनि सुचना प्रकाशन नगरेकाे लगायतवाट गठित समिति पुर्णरुपमा अवैधानिक रहेकाे छ।
    स्मरण रहाेस उक्त उपभाेक्ता समिति विगत लामाे समयवाट विवादनै विवादकाे घेरामा छ, पार्टिका नेताहरुकै मिलेमताेमा स्थानियहरुलाई असर पर्ने गरि राप्ती खाेला हडप्ने, हाेटलवालाहरुसँग साँठगाँठ गरि स्थानियलाई असर गर्ने विभिन्न गतिविधि सञ्चालन गर्ने, विभिन्न ठेक्कापट्टामा कमिसन खाएर आफुअनुकुलका व्यक्तिहरुलाई ठेक्का दिने लगायतका गतिविधि विगतका नेतृत्वले गरेकाेमा समेत विराेध जनाउँदै आएकाे स्थानिय उपभाेक्ताले जनाएका छन्।
    उक्त वन क्षेत्रभित्र रहेकाे ४ विगाह क्षेत्रफल जग्गा कराेडाैकाे चलखेलमा वडा कार्यालयले वेचविखन गर्न एवं भाेगचलन गर्न पाउने भनी सिफारिस समेत दिएकाेमा स्थानियले थाहा पाउँदा साे काे विराेध गरि जग्गा राेक्का राखिएकाे समेत उपभाेक्ताले जनाएका छन्।

    बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.