• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

बरिस्ठ सेफ गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित


  •   सोमबार, बैशाख ०७, २०८३ मा प्रकाशित
  • नुवाकोट/नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित भएका छन्। नेपाली खानाको प्रवर्द्धन, नवप्रवर्तन र पाककला शिक्षामा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
    रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीसँग प्राकृतिक भोजन कार्यक्रम’ आयोजना गरिएको छ । कार्यक्रम ग्लोरी मिडिया तथा न्युजलाइन्स मिडियाको संयुक्त आयोजनामा शनिबार ककनीमा सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रममा सोल्टी ग्रुपका कर्पोरेट एक्ज्युकेटिभ सेफ युवराज पोख्रेल, वरिष्ठ सेफ मोहन गजुरेल, नेपाल सेफ एसोसिएसनका निवर्तमान अध्यक्ष रेशम लामा तथा प्रवासी सेफ सुवास थापालाई ‘पाककला गौरव सम्मान’ प्रदान गरिएको थियो । साथै, विभिन्न क्षेत्रमा योगदान गर्नेहरूलाई कदरपत्रसमेत प्रदान गरिएको थियो ।

    ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले रैथाने खानालाई विश्वस्तरमा चिनाउने आवश्यकता रहेको बताए । न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजनमा सम्पन्न कार्यक्रममा वरिष्ठ सेफ मोहन गजुरेलले रैथाने खानाका विभिन्न परिकारको आकर्षक प्रदर्शनीसमेत गरे ।

    विगत लामो समयदेखि होटल तथा पर्यटन क्षेत्रमा सक्रिय गजुरेलले रैथाने परिकारलाई आधुनिक प्रस्तुतीकरणमार्फत लोकप्रिय बनाउन विशेष भूमिका खेलेका छन्। साथै, उनले युवापुस्तालाई लक्षित गर्दै विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका छन्, जसले नेपाली पाककला क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुगेको छ।
    कार्यक्रममा बोल्दै आयोजकहरूले गजुरेलको योगदानले नेपाली खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण टेवा पुगेको बताएका थिए। सम्मान ग्रहण गर्दै सेफ गजुरेलले आगामी दिनमा पनि नेपाली खानाको संरक्षण र प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
    पछिल्लो समय बजारमा अर्गानिक तथा नेचुरल खानेकुराको माग पनि बढ्दै गएको छ। यस्ता खाद्य पदार्थहरूमा रासायनिक मल तथा विषादीको प्रयोग कम हुने भएकाले स्वास्थ्यका लागि सुरक्षित मानिन्छन्।
    तर, विज्ञहरूले “नेचुरल” नाम दिइएका सबै खाद्य पदार्थ पूर्ण रूपमा स्वस्थ नहुन सक्ने चेतावनी दिएका छन्। त्यसैले उपभोक्ताले खानेकुरा छनोट गर्दा त्यसको गुणस्तर र सामग्रीबारे जानकारी लिन आवश्यक रहेको बताइएको छ।
    अन्त्यमा, प्राकृतिक भोजनलाई दैनिक जीवनमा समावेश गर्दा मानिस स्वस्थ, तन्दुरुस्त र ऊर्जावान बन्न सक्ने विश्वास गरिएको छ।
    रैथाने खाना प्रवर्द्धन तथा संचारकर्मिसंग प्राकृतिक भोजन कार्यक्रम मा बन्ने खाना छोपहरू
    सिलाम,भाङ्गो,फर्सी,चुच्चे करेला,आलस ,स्टवेरि र चुकन्दर सर्वत,स्टवेरि वमईन,राजा च्याउका परिकार,पनिरका परिकार,मकै,भटमास,फापर,कोदोको फुरौला,जोगि तरकारि,बासमति भात,खसिको झोल,मिसमास दाल झानेको ,फर्सिको हलुवा लगाएतका परसकार वनेका छन ।
    भोजन कार्यक्रमका भोजन तयारिका संयोजक विगत २३ वर्ष देखि होटल,ग्रामीण पर्यटन होमस्टे,सिटिईभिटि,तालिम केन्द्र ,कलेजहरू लगाएतको क्षेत्रमा ६६ जिल्ला भन्दा वढि ठाउँमा स्थानिय परिकार सिक्ने र सिकाउने कामका एक सफल काभ्रेको धुलिखेलमा जन्मेका सेफ मोहन बहादुर गजुरेल ।
    रैथाने खाना वनाउन सेफहरू शंकर जिरेल ,नकुल धिताल,विजय घिमिरे विफल,विक्रम जैरू,परिवेश ढुंगाना ,विकास घिसिंग र व्यवस्थापन तर्फ रमजकुमार सापकोटा,मन्जिल मानन्धर,विवस पहरि,विमेश सापकोटा,विवस सापकोटा,प्रशान्त वडाल लगाएतले रैथाने खाना वनाउन सहयोग गरेका थिए ।

    सोमबार, बैशाख ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.