• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको सातौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशन सम्पन्न


  •   शनिबार, चैत २८, २०८२ मा प्रकाशित
  • मोहनलाल श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन
    भरतपुर÷चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीको अध्यक्षमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्य वाहक नगरप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि अधिकारीले मेटल तथा स्टिल उद्यमीहरुले गर्ने काम निकै जोखिमपूर्ण हुने भएकोले त्यसको समाधानको लागि सम्बन्धित निकायहरुले सावधानी अपनाउनु पर्ने बताउनुभयो । उहाँले मेटल तथा स्टिलको कामको सुरक्षाको प्रत्याभूती हुने नियम, कानून बनाउन जरुरी रहेको बताउनुभयो । चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्की (प्रेम)ले स्वागत मन्तव्य सहित वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समितिका बरिष्ठ उपाध्यक्ष मोहनलाल श्रेष्ठले विवाद समाधान समितिको प्रतिवेदन, चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्ष राजकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो प्रस्तुत गरिएको प्रतिवदेनलाई सभाले पारित समेत गरेको थियो ।

    Advertisement

    साधारणसभा कार्यक्रममा राहत कोषमा आवद्ध भई धेरै कर्मचारी सम्लग्न गरेको भन्दै ५ जना उद्यमीलाई सम्मान गरिएको थियो । सम्मानित उद्यमीहरु मध्ये व्यस्त मेटल उद्योगका सञ्चालक वसन्त सुवेदी –भरतपुर–१६ प्रथम, डि.एस.बि.आइरन उद्योगका सञ्चालक राजन पौडेल, भरतपुर–११, द्वितीय, नेपाल मेटेरियल ह्याण्डलिङ्ग ईन्जिनियरिङ्ग वर्कशप का सञ्चालक दुर्गालाल सापकोटा, भरतपुर–१५ तृतीय, त्रिदेव इन्जिनिरिङ्ग वर्कशपका सञ्चालक श्री तारा बहादुर कार्की, भरतपुर–४, चौथो, भूमीतारा इन्जिनियरिङ्ग प्रा.लि.का सञ्चालक सूर्यराज गिरी, भरतपुर–११, पाँचौं लाई सम्मान गरिएको छ ।
    साधारणसभालाई सहयोग गर्ने सहयोगी दाताहरु जोशी टे«ड लिङ्ग, लक्ष्मी नारायण टे«निङ्ग प्रा.लि., मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि., मालिका देवी स्टोर, लुम्बिनी स्टिल, गोपाल आईरन, मिलन हार्डवेयर प्रा.लि., नेपाल मेटेरियल ह्याण्डलिङ्ग ईन्जिनियरिङ्ग वर्कशप, राजेश हार्डवेयर प्रा.लि., विशेष एण्ड कम्पनी, स्टिल उड प्रा.लि.लाई सम्मान गरिएको थियो ।

    चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका सल्लाहकार गोविन्द प्रसाद खनाल प्रमुख निर्वाचन अधिकृत रहनु भएको कार्यक्रममा चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल र सञ्चार अधिकृत राजु भट्ट निर्वाचन सदस्य रहनुभएको थियो । निर्वाचन समितिले नव निर्वाचित कार्यसमितिको नामावली घोषणा गरेको थियो ।
    नवनिर्वाचित समितिको अध्यक्षमा मोहनलाल श्रेष्ठ, उपाध्यक्षहरुमा राजकुमार श्रेष्ठ, रुकेश सापकोटा, वीरेन्द्र बहादुर दवाडी, उद्वब न्यौपाने, क्रान्ति अधिकारी र बलराम पुरी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा लोकनाथ सुवेदी, शिव खनाल, राजन पौडेल, सूर्यराज गिरी, विष्णु प्रसाद पौडेल, हेमकुमार श्रेष्ठ, लीलामणि भण्डारी, युवराज गिरी, रामकिश्वर महतो, सुरेन्द्रराज पराजुली, दिनेश कुमार राना, हबिक रहेमान अन्सारी र गणेश रेग्मी चयन भएका छन् ।

    साधारणसभामा उद्योग तथा वाणिज्य कार्यालय चितवनका प्रमुख विनोद पौडेल, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष त्रिलोचन कँडेल, पोखरा स्टिल फेब्रिकेशन एशोसिएसनका अध्यक्ष वसन्त रेग्मी, स्टिल व्यवसायी बागमती प्रदेशका तदर्थ समितिका अध्यक्ष प्रकाश पौडेल, चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका सल्लाहकार सदस्य गोविन्द प्रसाद खनाल लगायतले शुभकाममना व्यक्त गरेका थिए । साधारणसभाको अवसरमा समितिको स्थापनाकालदेखि संस्थापक सचिव हुदै उपाध्यक्षमा रही समितिका गतिविधिहरुमा सक्रिय सहभागिता जनाउनु भएकोले उपाध्यक्ष राजु पुडासैनी र समितिको सदस्य पद हुँदै उपाध्यक्षमा रही समितिलाई सहयोग पु¥याउनु भएकोले सूर्यप्रसाद तिमिल्सिना साधारणसभाको अवसरमा प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

    चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्ष राजकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका नवनिर्वाचत समितिका अध्यक्ष मोहनलाल श्रेष्ठले प्रतिवद्धता मन्तव्य सहित समापन गर्नुभएको थियो ।

     

    शनिबार, चैत २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.