• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

दशौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा “नेपालको वर्तमान औद्योगिक अवस्था र भावी गन्तव्य” शीर्षकमा प्यानल छलफल हुने

  •   सोमबार, चैत २३, २०८२ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघको आयोजनामा दशौं संस्करणको रुपमा २०८२ चैत्र २७ गतेदेखि २९ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने दशौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा नीजि क्षेत्रको विशेष कार्यपत्र प्रस्तुति सहित “नेपालको वर्तमान औद्योगिक अवस्था र भावी गन्तव्य” शीर्षकमा प्यानल छलफल कार्यक्रम हुने भएको छ । छलफल कार्यक्रममा वागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, नेपाल उद्योग परिसंघ, नेपाल राष्ट्र बैंक, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, उद्योग विभागका प्रमुख एवम् प्रतिनिधिहरुले प्यानलिष्टको रुपमा सहभागिता जनाउने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
    तीन दिनसम्म चल्ने प्रदर्शनीमा उत्पादन तथा सेवामूलक उद्योगको लागि उपयोगी हुने मेशिन तथा प्रविधिको प्रदर्शनी गर्ने, स्वदेशी उत्पादन (हस्तकला, गार्मेन्ट, निर्माणजन्य सामाग्रीहरु, प्लाष्टिक, प्रिन्टिङ्ग, प्याकेजिङ्ग, कृषि, उर्जा लगायत) का प्रदर्शनी तथा प्रबद्र्धन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँचको लागि वातावरण तयार गर्ने तथा विभिन्न नीतिगत बहस र प्यानल छलफल मार्फत स्वदेशी उद्यमशिलताको विकासको लागि मार्गचित्र कोर्ने विश्वास लिइएको छ ।
    प्रदर्शनीमा राष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गर्ने, स्वदेशी वस्तुको प्रवद्र्धनमार्फत आयात प्रतिस्थापन र निर्यात वृद्धिलाई प्रोत्साहन गर्ने, रोजगारी वृद्धि र स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमार्फत स्वदेशी उद्योगको उन्नति र समृद्ध राष्ट्र निर्माणमा योगदान पु¥याउने, लगानीकर्ता र स्टार्टअपहरूबीच प्रत्यक्ष भेटघाट (बिटुबि) गर्ने, युवाहरूलाई उद्यमशीलताप्रति आकर्षित गर्न र स्वदेशी उत्पादनप्रति गर्वको भावना जागृत गराउन नेपालका सातवटै प्रदेशको स्टल सहभागिताका साथै प्रदर्शनीको मुख्य आकर्षणमा राष्ट्रिय आविष्कार केन्द्रको प्रविधि तथा मेशिनरीको स्टल र “मेक इन नेपाल स्वदेशी अभियान” मा आवद्ध उद्योगहरुको समेत सहभागिता रहनेछ ।
    निःशुल्क प्रवेश रहेको प्रदर्शनीमा २५ हजार भन्दा बढी उद्योगी, व्यवसायीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रदर्शनीमा स्वदेशी र विदेशी गरी १०० भन्दा बढी स्टलहरु रहनेछन् । प्रदर्शनीले स्वदेशी उद्योग र प्रविधिको प्रवद्र्धन, नवीनतम प्रविधिको अवलम्बन र अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने र नेपालको औद्योगिक भविष्यलाई नयाँ दिशा प्रदान गर्दै समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको सपनालाई साकार पार्न आधार तयार गर्ने विश्वास लिइएको आयोजकको दावी छ ।

    Advertisement

    सोमबार, चैत २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.