• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, रत्ननगर समितिको सातौं साधारणसभा तथा चौथो अधिवेशन सन्पन्न


  •   शनिबार, चैत ०७, २०८२ मा प्रकाशित
  • रत्ननगर/ “कामदारको सुरक्षा, उद्योगको दीगो रक्षा” भन्ने नारा सहित चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, रत्ननगर समितिको सातौं साधारणसभा तथा चौथो अधिवेशन सन्पन्न भएको छ ।
    चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, रत्ननगर समितिका अध्यक्ष गणेश राज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो ।
    प्रमुख अतिथि कार्कीले मेटल उद्यमीहरुका साझा समस्याहरुलाई सबै मिलेर अगाडि बढ्नु पर्ने र मेटल उद्यमीहरुले एकताबद्ध भई आफ्नो पेशालाई मर्यादित बनाउनु पर्ने धारणा राख्नुभएको थियो ।
    साधारणसभाको अवसरमा चितवन उद्योग संघका उपाध्यक्ष एवम् रत्ननगर समितिका संस्थापक अध्यक्ष गजेन्द्र अधिकारी, चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष सुवासचन्द्र गौतम, चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका बरिष्ठ उपाध्यक्ष मोहनलाल श्रेष्ठ, चितवन उद्योग संघ, रत्ननगर समितिका पूर्व अध्यक्ष तथा चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका सल्लाहकार गोविन्द प्रसाद खनाल, चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका सल्लाहकार दुर्गालाल सापकोटा, ग्रिल तथा स्टिल व्यवसायी महासंघ बागमती प्रदेशका सदस्य बीरेन्द्र बहादुर दवाडी, चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, कालिका समितिका अध्यक्ष अण बहादुर श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
    साधारणसभाको अवसरमा चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, रत्ननगर समिति अन्तर्गत रहेका उद्योगहरु मध्ये धेरै भन्दा धेरै विमा गराउन सफल रत्ननगर–१०, चितवन स्थित भोलेबाबा कृषि औजार उद्योगका सञ्चालक बिष्णु प्रसाद उपाध्याय, रत्ननगर–०४, चितवन स्थित विनायक कृषि औजार उद्योगका सञ्चालक दिलिप प्रसाद खनाल, रत्ननगर–१६, चितवन स्थित आर.के.ग्रिल उद्योगका सञ्चालक रामकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो ।
    चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, रत्ननगर समितिका अध्यक्ष गणेश राज रेग्मीले स्वागत मन्तव्यसँगै बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत, चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, रत्ननगर समितिका सदस्य रामकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पेश गरिएका प्रतिवेदन माथि छलफल तथा अनुमोदन गरिएको थियो ।
    गोविन्द प्रसाद पौडेलको संयोजकत्वमा बनेको निर्वाचन समितिको सदस्यहरुमा राजु भट्ट र शोभा थापा रहनुभएको थियो । निर्वाचन मण्डलले नवनिर्वाचित कार्यसमितिको चयन समेत गरेको थियो । नवनिर्वाचित समितिको अध्यक्षमा कृष्ण अर्याल, उपाध्यक्षहरुमा रामकृष्ण श्रेष्ठ, प्रदिप सिंह कुर्मी, चुडामणी चौधरी, सचिवमा भरत दराई, सदस्यहरुमा झनक ढुङ्गेल, दिनेश कुमार श्रेष्ठ, सुबोध श्रेष्ठ, बुद्धराम महतो, रामहरि अधिकारी रहनु भएको छ ।

    Advertisement

    चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्ष राजकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, रत्ननगर समितिका नवनिर्वाचित अध्यक्ष कृष्ण अर्यालले प्रतिबद्धता मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    शनिबार, चैत ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.