• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

धार्मिक समाजसेवी रूपक लोहनीको ‘शिव ताण्डव स्तोत्रम’ सार्वजनिक

  •   सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
  • काठमाडौँ /नुवाकोट बेलकोटगढी–१३ दाङ्मै स्थायी घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका धार्मिक समाजसेवी रूपक लोहनीको बहुप्रतीक्षित भजन “शिव ताण्डव स्तोत्रम” सार्वजनिक भएको छ। भक्ति, आस्था र आध्यात्मिक भावनालाई सशक्त ढंगले प्रस्तुत गरिएको यस स्तोत्रमले सार्वजनिक भएसँगै दर्शक–श्रोतामाझ विशेष चर्चा बटुल्न थालेको छ। आराध्यदेव भगवान् शिवप्रति समर्पित यस स्तोत्रममा नेपालका चर्चित धार्मिक स्थलहरूको मनमोहक दृश्य समेटिएको छ, जसले भिडियोमा थप आध्यात्मिक गरिमा र भावनात्मक गहिराइ प्रदान गरेको छ। गायक अशोक पाण्डेको संगीत तथा सशक्त स्वरले स्तोत्रमलाई प्रभावशाली बनाएको छ भने कोरसमा मनीष रञ्जन बराल र शिव पारायण स्वरमा शिवराज जोशीको सहभागिताले प्रस्तुति अझै गुञ्जायमान बनेको छ। पण्डित राजकुमार आचार्यको शब्द संयोजनमा तयार भएको यो भजनलाई निर्देशक सुनिल क्षेत्रीले भव्य ढंगले पर्दामा उतारेका छन्। भिडियोमा सुनिल क्षेत्री, रूपक लोहनी, प्रशान्त सुन्दास र पूर्णिमा विश्वकर्माको अभिनय देख्न सकिन्छ, जसले कथा र भक्ति भावलाई जीवन्त बनाएको छ। संगीत संयोजन नारायण डंगाल, मिक्सिङ–मास्टरिङ चन्द्र चौधरीले गरेका छन् भने ‘Acoustic  Studio ’मा रेकर्ड गरिएको हो। भिडियोतर्फ छायांकन दुर्गा पौडेल र नवराज उप्रेतीले गरेका हुन्। कोरियोग्राफी एबी, प्रशान्त, रितेश र पूर्णिमाले संयुक्त रूपमा गरेका छन् भने सम्पादन तथा कलरिङ अमृत चापागाईंले गरेका छन्। मेकअप आर्टिस्टका रूपमा सबिना गुरुङ र रोजिना श्रेष्ठको योगदान रहेको छ। आध्यात्मिक सन्देश, सशक्त प्रस्तुति र प्रविधिको सन्तुलित प्रयोगले सजिएको “शिव ताण्डव स्तोत्रम” भजनले धार्मिक संगीतप्रेमीमाझ नयाँ ऊर्जा र श्रद्धाको अनुभूति दिलाउने अपेक्षा गरिएको छ। विशेषगरी विदेशमा बसेर पनि नेपाली धर्म–संस्कृतिलाई प्रवर्द्धन गर्ने रूपक लोहनीको यो प्रयासलाई धार्मिक तथा सांगीतिक क्षेत्रले सकारात्मक रूपमा लिएको छ।
    https://www.youtube.com/watch?v=FJhQuQgWWJk

    Advertisement

    सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.