• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

अख्तियारको मुद्दामा जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष/सम्पादक बगालेलाई सफाई

  •   शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित
  • काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेले पूर्ण सफाइ पाएका छन । विशेष अदालतले आरोप प्रमाणित हुने ठोस प्रमाण नभेटिएको ठहर गर्दै मुद्दामा प्रतिवादी बनाइएका एकबाहेक सबै व्यक्तिहरू र संस्थाहरूलाई सफाइ दिने फैसला गरेको हो। अख्तियारले २०७८ माघ २० गते जनसवाल दैनिकमा फतुवा विजयपुर नगरपालिकासँग सम्बन्धित विज्ञापन प्रकाशित गरिएको दाबी गर्दै गैरकानुनी लाभ–हानि पुर्‍याउने बदनियतले भ्रष्टाचार गरिएको आरोप लगाएको थियो। सोही आरोपका आधारमा जनसवाल दैनिकका अध्यक्ष/सम्पादक रामजी बगाले,जनसवाल पब्लिकेसन्स प्राली, रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादवसहित चार व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाइएको थियो। विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको संयुक्त इजलासले माघ २७ गते सुनाएको फैसलामा जनसवाल दैनिकमा उक्त बोलपत्रसम्बन्धी विज्ञापन प्रकाशित भएको प्रमाण नदेखिएको, पत्रिकाले सो वापत कुनै भुक्तानी नलिएको, तथा पत्रिकाको नाम प्रयोग गरी अनधिकृत व्यक्तिले कार्य गरेको देखिएको उल्लेख गरेको छ। अदालतले फैसलामा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगालेले अख्तियार र अदालतसमक्ष दिएको बयान, मिसिल संलग्न प्रमाण तथा कागजातहरूको विश्लेषण गर्दा आरोपदाबी बमोजिमको कसुर पुष्टि नहुने ठहर गरेको छ । अनधिकृत व्यक्तिले पत्रिकाको प्रतिनिधि भएको भनी प्रस्तुत गरेको पत्र पत्रिकाको कार्यालयबाट जारी नभएको र विज्ञापन प्रकाशन भएको पुष्टि नहुने भएकाले प्रतिवादीहरूलाई दोषी ठहर गर्न नसकिने फैसलामा उल्लेख गरिएको छ। फैसलापछि प्रतिक्रिया दिँदै अध्यक्ष/सम्पादक रामजी बगालेले आफू संलग्न नभएको र जानकारीसमेत नभएको विषयलाई लिएर अख्तियारले मुद्दा दायर गरे पनि अन्ततः न्याय पाएको बताएका छन । “फतुवा विजयपुर नगरपालिकाको विज्ञापन जनसवालमा प्रकाशित नै भएको थिएन। त्यसमा म वा मेरो कम्पनी जनसवाल पब्लिकेसन्स प्रालिको कुनै संलग्नता थिएन,” उनले भने, “झुटा आरोपहरू निराधार भएको कुरा न्यायालयबाट पुष्टि भएको छ । मैले न्याय पाएको छु।” अदालतको फैसलासँगै उक्त मुद्दा टुंगिएको छ भने जनसवाल राष्ट्रिय दैनिक र यसको व्यवस्थापनमाथि लगाइएका भ्रष्टाचारका आरोपहरू पूर्ण रूपमा खारेज भएका छन ।

    Advertisement

    शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.