• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

राष्ट्रिय गाई प्रदर्शनीमा कामना कृषि तथा पशुपन्छी फर्मका सञ्चालक अर्जुन ढकालको गाई प्रथम


  •   बुधबार, माघ २८, २०८२ मा प्रकाशित
  • दुग्ध क्षेत्रसँग सम्वन्धित हाजिरी जवाफ प्रतियोगितामा सहभागी १८ टिमलाई पछि पार्दै त्रिवेणी दुग्ध उत्पादक सहकारी संस्था लि प्रथम

    Advertisement

    भरतपुर/अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ अन्तर्गत चौथो दिन सम्पन्न राष्ट्रिय गाई प्रर्दशनीमा १७ वटा विभिन्न कृषि फर्मबाट सहभागी गराईएको गाईहरु मध्ये कामना कृषि तथा पशुपन्छी फर्मका सञ्चालक अर्जुन ढकालको गाई प्रथम, शिवानी कृषि तथा पशुपन्छी फर्मका सञ्चालक शिव प्रसाद पौडेलको गाई द्वितीय, कालिका पशु विकास केन्द्रका सञ्चालक चेत प्रसाद ढकालको गाई तृतीय र नोभा कृषि फर्मका सञ्चालक पदम तिवारीको गाई सान्त्वना हुन सफल भएका छन् ।
    गाई प्रतियोगिता कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका एशोसिएट्स प्रोफेसर डा.गोकर्ण गौतम प्रमुख निर्णायक, गाई अनुसन्धान कार्यक्रम, रामपुर राष्ट्रिय कृषि अनुसन्धान परिषद्का डा.उद्धव पनेरु, किसान आयोगका बरिष्ठ पशु विकास अधिकृत डा.खगेन्द्र सापकोटा, अमेरिकी नागरिक पशु विज्ञ डेनियल लि लेनी निर्णायक सदस्यको रुपमा रहनु भएको थियो ।
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेले स्वागत गर्नुभएको कार्यक्रमलाई राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले निर्णायक मण्डललाई मूल्याङ्कन फारम वितरण गरी राष्ट्रिय गाई प्रदर्शनीको शुभारम्भ भएको घोषणा गर्नुभएको थियो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का सञ्चालक सदस्य एवम् राष्ट्रिय गाई प्रतियोगिताका संयोजक युवराज थापाले संयोजन गर्नुभएको राष्ट्रिय गाई प्रदर्शनीलाई चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    त्यस्तै, दुग्ध क्षेत्रसँग सम्वन्धित हाजिरी जवाफ प्रतियोगितामा सहभागी १८ टिमलाई पछि पार्दै त्रिवेणी दुग्ध उत्पादक सहकारी संस्था लि., भरतपुर–६, चितवन प्रथम, अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्था लि., भरतपुर–६, चितवन द्वितीय, परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्था लि., राप्ती–२, चितवन तृतीय भएका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का सह–सचिव एवम् हाजिरीजवाफ प्रतियोगिताका संयोजक शिव प्रसाद पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कार्यक्रम सहजकर्ता पत्रकार मनोज पन्तले हाजिरीजवाफ प्रतियोगिताको नियमहरुको विषयमा जानकारी गराउनु भएको थियो ।
    त्यस्तै, सातै प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिसमा एक–एक वटा उत्कृष्ट दुग्ध उत्पादक सहकारी सम्मान कार्यक्रम अन्तर्गत कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सिफारिमा लेटाङ दुग्ध उत्पादक सहकारी संस्था लि., मधेश प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सिफारिसमा श्री अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लि., बागमती प्रदेश, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सिफारिसमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लि., गण्डकी प्रदेश, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सिफारिसाम बाग्लुङ दुग्ध उत्पादक सहकारी संघ लि., लुम्बिनी प्रदेश, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सिफारिसमा भगवती दुग्ध उत्पादक सहकारी संस्था लि., कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सिफारिसमा हरियाली कृषि बजार सहकारी संस्था लि. र सुदूरपश्चिम प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सिफारिसमा खप्तड कृषि सहकारी संस्था लि.लाई सम्मान गरिएको थियो ।

    त्यस्तै प्रदर्शनीको अवसरमा मिल्की वे कार्यक्रम अन्तर्गत नेपालमा दुग्ध क्षेत्रको रुपान्तरणका लागि प्रविधि र असल अभ्यास परियोजनामा उत्कृष्ट कृषक छनौट कार्यक्रम अन्तर्गत, बि एण्ड बि पशुपालन फर्म, आदर्श पशुपालन फर्म, अम्बर कृषि पशुपन्छी फर्म, बिष्ट पशुपालन फर्म, किरण कृषि तथा पशुपन्छी फर्म, मालिका पशुपालन तथा पशु विकास फर्म, न्यू रत्ननगर एग्रिकल्चर पशु फर्म, निलकण्ठ गाई फर्म, पर्वत बस्ती पशुपालन फर्म, र सुमित्रा गाई फर्म लाई सम्मान गरिएको थियो ।
    चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र आयोजक संस्था, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.सचिव कल्याण अधिकारीले सञ्चालन गर्नुभएको थियो ।

    बुधबार, माघ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.