• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

राप्तिका सरोकारवाला निकाय र विद्यालयहरूबिच समन्वयात्मक छलफल


  •   शनिबार, माघ १७, २०८२ मा प्रकाशित
  • राप्ती/पुर्वी चितवनको राप्ति नगरपालिकामा मानव बेचबिखन तथा ओसारपोसार न्यूनीकरण सम्बन्धि राप्ती नगरपालिका भित्रका सरोकारवाला र विद्यालयहरु बिच समन्वयात्मक छलफल गरिएको छ।
    थ्रि एन्जल्स नेपाल,चितवन शाखाको आयोजनामा भएको सो कार्यक्रममा राप्ती नगरपालिका र मनहरी गाउँपालिका भित्रका जनप्रतिनिधि,सामुदायिक विद्यालयका प्रधानाध्यापक,स्थानिय संघ संस्थाका प्रतिनिधिहरुबिच छलफल भएको हो।
    बागमती प्रदेश सभा सदस्य जेएन थपलिया प्रमुख अतिथी रहेका सो कार्यक्रममा थ्रि एन्जल्स नेपालका एसईओ विवेक ढकालको अध्यक्षता रहेको थियो।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी थपलियाले मानव बेचबिखन तथा ओसार पोसार जस्तो जघन्य अपराध जरै देखि निर्मुल पार्न गाउँ,टोल,समाज,स्थानिय तह र सिंगो राज्य नै एक भएर लाग्नुपर्ने बताउनुभयो।
    गत शनिवार राप्ती-२, गड्यौली स्थित मास्के कम्प्लेक्समा आयोजित सो कार्यक्रममा राप्ती-२ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेती,राप्ती-३ का वडा अध्यक्ष शिवकान्त ओली,मनहरी गाउँपालिका वडा नम्वर-७ का वडा सदस्य नवराज सुवेदी,श्री राष्ट्रिय रोटरी माध्यमिक बिध्यालय,राप्तिका सहायक प्रधानाध्यापक साधुराम रिजाल,बुद्ध शान्ती माध्यमिक विद्यालय का प्रधानाध्यापक नमराज अधिकारी लगायतको उपस्थिति रहेको थियो।
    सो कार्यक्रममा अस्थाई प्रहरी पोष्ट लोथरका प्रमुख गोपी बहादुर ब्लोनले मानव बेचबिखन तथा ओसारपोसार न्यूनीकरणमा सबैको हातेमालो र सहकार्य हुन जरुरी भएको बताउनुभयो। साथै, आफ्नो टोल,छरछिमेकमा त्यस्तो शंकास्पद गतिविधी कहिँ कतै थाहा पाए तुरुन्त प्रहरी कार्यालय वा वडामा खवर गर्न समेत अनुरोध गर्नुभयो।
    उक्त कार्यक्रममा उपस्थित नेपाल सरकारका सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा नागरिक समाजका प्रतिनिधिहरुले मानव बेचबिखन तथा ओसारपोसार न्यूनीकरणका लागि सदैव लागि पर्ने भन्दै संकल्प पत्रमा हस्ताक्षरसहित संयुक्त रुपमा साझा प्रतिबद्धता व्यक्त गरे।
    सो प्रतिबद्धतासँगै महिला, किशोरी तथा बालबालिकाको गरिमा, सुरक्षा र अधिकार संरक्षणका लागि नीति कार्यान्वयन, समन्वय, पीडित केन्द्रित संरक्षण र दिगो पुनःस्थापनामा सबै पक्षको संयुक्त भूमिकाको अपरिहार्यता रहेको साथै परिणाममुखी र जवाफदेही सहकार्य हुनेमा विश्वास लिइएको छ।
    “उद्धार, रोकथाम र पुर्नस्थापनाको माध्यमबाट मानव बेचविखनको अन्त्य गरौं” भन्ने मुल उद्देश्य लिई स्थापना भएको सो संस्थाले मानव बेचबिखन विरुद्ध विगत देखि नै जनचेतनामुलक विविध कार्यक्रम गर्दै आएको छ।
    थ्रि एन्जल्स नेपालकि एएफटि म्यानेजर ममिला गुरुङ्गले सहजीकरण गर्नुभएको सो कार्यक्रम थ्रि एन्जल्स नेपाल,चितवन शाखाकि अध्यक्ष सुनिता सिलवालले संचालन गर्नुभएको थियो।

    Advertisement

    शनिबार, माघ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.