• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा रसायनिक मल प्रयोगबारे सेमिनार


  •   आइतबार, माघ ०४, २०८२ मा प्रकाशित
  • चितवन/आठौँ नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय एक्स्पोको अवसरमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले माघ ३ गते रसायनिक मलको समुचित प्रयोग विषयक सेमिनार कार्यक्रम आयोजना गरेको छ । सेमिनारमा डिलर-बिक्रेता, सहकारी संस्थाका प्रतिनिधि, किसान तथा सरोकारवाला सहभागी थिए ।

    Advertisement

    कार्यक्रममा कृषि विज्ञ भगवान खतिवडाले अन्तरक्रिया सत्र सञ्चालन गर्दै मल र माटोबीचको सम्बन्ध, माटोको स्वास्थ्य र दिगो कृषि उत्पादनका विषयमा जानकारी गराउनुभयो । उहाँले स्थानीय तहलाई थप जिम्मेवार बनाउँदै कृषकको हितमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झाले नेपाल सरकारको निर्देशन, आम नागरिकको अपेक्षा र आवश्यकतालाई पूरा गर्न कर्पोरेसन निरन्तर क्रियाशील रहँदै आएको बताउनुभयो । उहाँले मलखाद, आयोडिनयुक्त नुनलगायत अत्यावश्यक वस्तुको सहज पहुँच विस्तारमा कर्पोरेसनले खेलेको भूमिकाबारे चर्चा गर्नुभयो ।

    त्यसैगरी, कर्पोरेसनका नारायणगढ शाखा प्रमुख बुद्धि विनोद दाहालले मलखाद आपूर्ति तथा सेवासम्बन्धी कुनै समस्या आएमा समाधानका लागि कर्पोरेसनले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सेमिनारमा स्वस्थ माटो नै जीवनको आधार भएकाले माटोको गुणस्तर सुधार गर्नुपर्ने, सन्तुलित र यथेष्ट प्राङ्गारिक मलको प्रयोग गर्नुपर्ने, माटो परीक्षणको नतिजाका आधारमा मात्र बालीअनुसार रसायनिक मलको छनोट र प्रयोग दर निर्धारण गर्नुपर्ने विषयमा जानकारी दीयो । साथै, मलखादसम्बन्धी प्राविधिक जानकारीका लागि स्थानीय निकायका कृषि प्राविधिक, कृषि ज्ञान केन्द्र तथा माटो परीक्षण प्रयोगशालासँग समन्वय गर्न सुझाव दीयो ।

    कार्यक्रममा एकै तत्व भएको रसायनिक मलको निरन्तर प्रयोगभन्दा बहुतत्वयुक्त रसायनिक मलको प्रयोग गर्न आग्रह गरिएको थियो । साल्ट ट्रेडिङबाट बिक्री हुँदै आएको सिङ्गल सुपर फस्फेट मलमा १६ प्रतिशत फस्फोरस, २१ प्रतिशत क्याल्सियम, ११ प्रतिशत सल्फर तथा जिङ्क र बोरोनजस्ता सूक्ष्म तत्वहरू रहेको र यसले माटोको अम्लियपन सुधार गर्दै बहुपोषक मलको रूपमा काम गर्ने जानकारी दीयो ।

    त्यसैगरी, २१ प्रतिशत नाइट्रोजन र २४ प्रतिशत सल्फरयुक्त एमोनियम सल्फेटलाई सिफारिसअनुसार प्रयोग गर्नुपर्ने, यो सबै प्रकारका बालीका लागि उपयोगी तथा विशेषगरी तेलहन बालीका लागि महत्वपूर्ण हुने उल्लेख गरियो ।

    नेपाल सरकारबाट अनुदान प्राप्त युरिया, डिएपी, पोटासका साथै गैरअनुदानित बहुतत्वयुक्त रसायनिक मल सिङ्गल सुपर फस्फेट र एमोनियम सल्फेट साल्ट ट्रेडिङ कर्पोरेसनका सबै कार्यालयबाट सहज रूपमा उपलब्ध हुने जनाउँदै सिफारिस गरिएको परिमाणअनुसार मलखाद खरिद गरी प्रयोग गर्न कर्पोरेसनले कृषक समुदायसँग अनुरोध गरेको छ ।

    आइतबार, माघ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.