• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

सुजुकीको सर्वाधिक फिचर भएको ‘भिक्टोरिस’ साधवी इन्टरनेशनलमा सार्वजनिक

  •   शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
  • चितवन/नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले भरतपुरमा साधवी इन्टरनेशनल प्रा.लिको सहकार्यमा नयाँ विलासी स्पोट्र्स युटिलिटी भेहिकल ‘भिक्टोरिस’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई अहिलेसम्मकै धेरै सुविधा भएको गाडीका रुपमा प्रस्तुत गर्दै यसले आधुनिक डिजाइन, आरामदायी सुविधा र प्रविधिमैत्री विशेषता समेटिएको जनाएको छ । गाडीको बिक्री शुभारम्भ गर्दै साधवी इन्टरनेशनलका प्रबन्ध निर्देशक सुरजराज जोशीले भिक्टोरिसमा स्ट्रङ हाइब्रिड इन्जिन, स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनका विकल्प उपलब्ध भएको बताए । यसमा म्यानुअल र अटोमेटिक दुवै प्रकारका गियर प्रणाली राखिएको भन्दै जोशीले सुरक्षाका दृष्टिले लेभल–२ चालक सहयोग प्रणाली, छ वटा एयरब्याग, ३६० डिग्री दृश्य दिने क्यामेरा, टायर प्रेसर निगरानी प्रणाली लगायतका सुविधा समावेश भएको बताए । अत्याधुनिक सुविधाहरु समावेश भएकै कारण यो गाडीले विश्वस्तरीय पाँच तारे सुरक्षा मान्यता प्राप्त गरेको कम्पनीले जनाएको छ । ग्राहकलाई विलासी अनुभव दिलाउन भिक्टोरिसमा प्रिमियम ध्वनि प्रणाली, ठूलो टचस्क्रिन डिस्प्ले, डिजिटल क्लस्टर, वातानुकूलन नियन्त्रण, हावाको शुद्धता कायम राख्ने फिल्टर, स्मार्ट टेलगेट, भेन्टिलेटेड सिट, वायरलेस चार्जर लगायतका सुविधा राखिएका जोशीको भनाइ छ । त्यस्तै प्यानोरामिक सनरुफ, आकर्षक रङ विकल्प र आधुनिक भित्री सजावटले यसलाई अझ आकर्षक बनाएको उनले बताए । पावरट्रेनमा स्ट्रङ हाइब्रिड इन्जिनले उत्कृष्ट माइलेज दिने सुविधा रहेको भन्दै जोशीले ‘अलग्रिप सेलेक्ट’ प्रणालीले कठिन बाटोमा पनि सहज यात्रा गर्न सहयोग पु¥याउने दाबी गरे । कम्पनीले भिक्टोरिसलाई नेपाली बजारमा ५० लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध गराएको छ । पहिलो ५० ग्राहकलाई गाडी एक्सचेन्जमा दुई लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस दिने योजना पनि ल्याइएको जोशीले बताए । यस भिक्टोरिस सिरिजको कारले आधुनिक नेपाली ग्राहकको आवश्यकता पूरा गर्ने कम्पनीको विश्वास रहेको जोशीले बताए । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले गाडीको बिक्री शुभारम्भ गर्दै शुभकामना दिएका थिए भने अमित कौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।

    Advertisement

    शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.