• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

प्रथम राष्ट्रिय रैथाने खाना तथा कृषि पर्यटन महोत्सव हुने


  •   शुक्रबार, पुष १८, २०८२ मा प्रकाशित
  • चितवन/चितवनमा प्रथम राष्ट्रिय रैथाने खाना तथा कृषि पर्यटन महोत्सव २०८२ आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्ड, बागमती प्रदेश सरकार तथा भरतपुर महानगरपालिकाको सहकार्यमा होटल व्यवसायी महासंघ नेपालको आयोजनामा महोत्सव हुन लागेको हो।
    होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुके र बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँबीच भएको विशेष भेटघाट तथा छलफलपछि महोत्सव आयोजना गर्ने निर्णय गरिएको हो। यसअघि अध्यक्ष चुकेको नेतृत्वमा रहेको टोलीले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसहितको टोलीसँग माघ २९ गतेदेखि फागुन १० गतेसम्म नारायणी नदी किनारमै महोत्सव आयोजना गर्ने मिति तय गरिसकेको थियो।
    मुख्यमन्त्री बानियाले सातै प्रदेशका रैथाने खानाको संरक्षण र प्रवर्द्धनमा महोत्सव महत्वपूर्ण हुने भन्दै यसप्रति विशेष चासो व्यक्त गरेका छन्। अध्यक्ष चुकेका अनुसार भरतपुर महानगरको नारायणी नदी किनारलाई सांस्कृतिक तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित सातै प्रदेशका रैथाने खाना, भेषभूषा तथा लोकनृत्य एकै स्थानमा प्रस्तुत गरिनेछ।
    यस महोत्सवले भरतपुरलाई बहुसांस्कृतिक आकर्षणको केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। महासंघका अनुसार महोत्सवमार्फत स्वदेशी तथा विदेशी पर्यटकले नेपालका सातै प्रदेशका मौलिक स्वाद र सांस्कृतिक पहिचान एउटै स्थलबाट अनुभव गर्न पाउनेछन्, जसले घरेलु तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ।
    महासंघले महोत्सवबाट प्राप्त आम्दानी होटल व्यवसायी महासंघको भव्य भवन निर्माणमा खर्च गर्ने जनाएको छ। भवन निर्माणका लागि बारघरेमा महासंघका प्रतिनिधिद्वारा निःशुल्क प्रदान गरिएको एक कट्ठा जग्गाको व्यवस्था समेत भइसकेको छ। अब छिट्टै महोत्सवको संरचना, व्यवस्थापन योजना तथा सहभागी व्यवसायी र कलाकार छनोटको प्रक्रिया अघि बढाइने महासंघले जानकारी दिएको छ। स्थानीय संस्कृति, रैथाने भोजन र लोकनृत्यलाई एकै थलोमा प्रस्तुत गर्ने यस पहलले भरतपुरको पर्यटन, व्यापार तथा स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

    Advertisement

    शुक्रबार, पुष १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.