• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

डेरी एक्स्पोका माध्यमबाट आर्थिक गतिविधि चलायमान हुने : कृषि तथा पशुपन्छी मन्त्री


  •   बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
  • काठमाण्डौं/“डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि” भन्ने नाराका साथ माघ २५ गतेदेखि २९ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ को सन्दर्भमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय परिसरमा छलफल सम्पन्न भएको छ ।
    छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदन प्रसाद परियारले अन्तर्राष्ट्रिय रुपमा आयोजना गर्न लागिएको डेरी एक्स्पोले देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । एक्स्पोका माध्यमबाट देश र विदेशका डेरीजन्य उत्पादनको बजारीकरणसँगै कृषकहरु मझ प्रविधिसँगै ज्ञानको आदानप्रदान हुने बताउनुभयो ।
    त्यस्तै, पशुपन्छी विकास सचिव डा.दिपक कुमार खरालले अन्तर्राष्ट्रिय डेरी एक्स्पोलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तर्फबाट सहकार्य गरी अगाडि बढ्नको लागि मन्त्रालय माताहतका विभागहरुलाई आग्रह गर्नुभयो ।
    त्यस्तै, कृषि विकास सचिव डा.राजेन्द्र प्रसाद मिश्रले अन्तर्राष्ट्रिय रुपमा आयोजना गर्न लागिएको डेरी एक्स्पोका माध्यमबाट छिमेकी मुलुकमा प्रयोग हुने प्रविधि र सीपलाई कृषक सामु पु¥याउने खालका कार्यक्रमहरु ल्याउनु पर्ने बताउनुभयो । मिश्रले कृषि विज्ञहरुको सहभागितामा छलफल तथा अन्तरक्र्रिया कार्यक्रमहरु समेत गर्नुपर्ने बताउनुभयो ।
    छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–सचिवहरु डा. हरि बहादुुर के.सी., डा. उमेश दाहाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना जोशी वैद्य, पशु सेवा विभागका महानिर्देशक डा.रामनन्दन तिवारी, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र प्रसाद यादव, दुग्ध विकास संस्थानका निमित्त प्रमुख संजीव झा, पशु सेवा विभाग, राष्ट्रिय पशुपंक्षि स्रोत व्यवस्थापन तथा प्रर्बद्धन कार्यालयका प्रमुख डा.केशव भट्ट, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर बहादुर कँुबर, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्य लगायतका डेरी उद्योगीहरुको सहभागिता रहेको थियो ।
    चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्टले सञ्चालन गर्नुभएको छलफल कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेले अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ को सन्दर्भमा तयार गरिएको प्रस्तुतिकरणलाई प्रस्तुत गर्नुभएको थियो । छलफलमा अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ लाई सफल बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेका सम्पुर्ण सरोकारवाला निकायहरुले प्रतिवद्धता समेत जनाएका थिए ।

    Advertisement
       

    बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.