• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

व्यवसायिक सुन्तला खेतीको सम्भावना, अवसर र चुनौती” विषयक प्यानल छलफल कार्यक्रम सम्पन्न 


  •   शनिबार, पुष १२, २०८२ मा प्रकाशित
  • “व्यवसायिक सुन्तला खेतीको सम्भावना, अवसर र चुनौती” विषयक प्यानल छलफल कार्यक्रम सम्पन्न

    Advertisement

    मुग्लिङ÷चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना इकाइ समितिको आयोजनामा दोश्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ को दोश्रो दिन “व्यवसायिक सुन्तला खेतीको सम्भावना, अवसर र चुनौती” विषयक प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ ।

    चितवन उद्योग संघका उपाध्यक्ष एवम् नीति निर्माण तथा पाठशाला विभागका विभागीय प्रमुख गोपाल प्रसाद गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि सिलवालले महोत्सव अन्तर्गत भएको यस्ता खाले प्यानल छलफलले वास्तविक किसानहरुको समस्याहरुलाई उजागर गरी कृषकहरुमा कृषिसँग सम्बन्धित गुनासाहरुको समाधानसँगै कृषकहरुलाई पर्ने आवश्यक नीति, कानून र प्रविधिहरुको विषयमा जानकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रमा वागमती प्रदेश सभा सदस्य मायादेवी शर्मा, चितवन उद्योग संघका पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी लगायतले प्यानल छलफलसँगै सुन्तला महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    राष्ट्रिय फलफुल विकास केन्द्रका प्रमुख एवम् आयोजना निर्देशक, पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना किर्तिपुरका प्रमुख महेश चन्द्र आचार्य मुख्य वक्ता रहनु भएको प्यालन छलफल कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई नवलपरासी बर्दघाट सुस्ता पूर्वका बरिष्ठ कृषि अधिकृत एवम् सुन्तला विज्ञ डा.देवराज अधिकारी, कृषि विकास कार्यालय, चितवनका कार्यालय प्रमुख झलकनाथ कँडेल, पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना किर्तिपुरका बरिष्ठ वागवानी विकास अधिकृत सूर्य प्रसाद वराल, इच्छाकामना गाउँपालिका कार्यालयका कृषि अधिकृत आशिष त्रिपाठी, माझगाउँ कृषक समूह, इच्छाकामनाका अध्यक्ष तिलक बहादुर गुरुङ प्यानलिष्टको रुपमा रहनु भएको थियो । कार्यक्रममा चितवन अपडेट अनलाइनका प्रधान सम्पादक, पत्रकार समीर चापागाईले सहजकर्ताको भूमिकामा रहनु भएको थियो ।

    महोत्सवकै दोश्रो दिन गायक चन्द्र परियारको नेतृत्वमा आएका पवनश्री परियार, सिता वि.सि., सरु रसाइली, सन्तोष भुषाल लगायतका टोली, गायक सुमन रोक्का, इच्छाकामना चेपाङ्ग समूहको नृत्यका साथै स्थानीय एपोलो ब्याण्डले साँगीतिक प्रस्तुति गरेका थिए ।

    चितवन उद्योग संघका कार्यक्रम अधिकृत कल्पना आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    शनिबार, पुष १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.