• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रको सम्बन्धमा सरोकारवाला निकायहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


  •   मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
  • सौराहा/चितवन उद्योग संघको आयोजनामा सौराहामा प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रको सम्बन्धमा नेपाल सरकारको वन तथा वातावरण मन्त्री लगायत सरोकारवाला निकायहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।
    चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्यसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री माननीय माधवप्रसाद चौलागाई प्रमुख अतिथि रहनुभएको थियो ।
    चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडीले प्रस्तावित औद्योगिक क्षेत्रको विषयमा हालसम्मको तयारीको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । छलफलमा प्रमुख अतिथि नेपाल सरकारका वन तथा वातावरण मन्त्री माननीय माधवप्रसाद चौलागाईले नेपाल सरकारको राष्ट्रिय प्राथमिकता अन्तर्गत परेको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अगाडि नबढ्नुको कारण बुझी यसको छिट्टै प्रक्रिया अगाडि बढाउन आफूहरु लागि पर्ने बताउनुभयो । मन्त्री चौलागाईंले देशको आर्थिक समृद्धि र रोजगारी सिर्जना हुने महत्वपूर्ण परियोजनाहरुलाई झिनामसिना समस्याहरुले अड्काएर बाधक बनाउन नमिल्ने बताउनुभयो । चौलागाईंले कानून सम्मत रहेर विकास निर्माणका कामहरुमा सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
    त्यस्तै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चितवनमा बन्ने शक्तिखोर औद्योगिक क्षेत्रले चितवनको मात्र नभई समग्र देशकै अर्थतन्त्रमा टेवा पुग्ने हुँदा सम्पूर्ण सरोकारवाला निकायहरुबाट सहकार्यको आवश्यक रहेको बताउनुभयो ।
    त्यस्तै औद्योगिक क्षेत्र व्यवस्थापन लि.का महाप्रबन्धक पदम ओलीले यसअघिका भए गरेका प्रक्रियाहरुलाई यथावत राख्दै नयाँ शिराबाट अगाडि बढी छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।
    डिभिजन वन कार्यालय चितवनका प्रमुख बिष्णु प्रसाद आचार्यले देशको वन सम्बन्धि कानून र सम्पूर्ण सरोकारवाला निकायहरुको पूर्ण सहयोग रहेको अवस्थामा आफू मातहतका निकायहरुबाट सहयोग गर्न तयार रहेको बताउनुभयो । त्यस्तै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले निकुञ्जभित्र हुने पर्यापर्यटनका विषयमा पर्यटन व्यवसायीहरुबाट आएका जिज्ञासाहरुमा केही संशोधन गरेर अगाडि बढ्ने विषयमा आफ्नो ध्यान केन्द्रीत रहेको बताउनुभयो ।
    छलफल कार्यक्रममा कालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, होटल संघ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरे, संरक्षणकर्मी एवम् पर्यटन उद्यमी बासु ढुङ्गाना लगायतले आ–आफ्ना भनाईहरु राखेका थिए ।
    कार्यक्रम अन्तर्गत कर्णाली क्षेत्रको इतिहास, भूगोल, संस्कृति र सभ्यताका अध्येता एवम् विकासका चिन्तक, स्वास्थ्य विज्ञ तातोपानी गाउँपालिका वडा नं. ५, जुम्लाका स्थायी बासिन्दा माधव प्रसाद चौलागाई मिति २०८२ मंसिर २६ गते, शुक्रबार नेपालको संविधान २०७२ को धारा ८० बमोजिम नेपाल सरकारको वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभएकोमा नेपाल सरकार, वन तथा वातावरण मन्त्री माननीय माधवप्रसाद चौलागाईलाई हार्दिक बधाई समेत ज्ञापन गरिएको थियो ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको छलफल कार्यक्रममा उद्योगी, व्यवसायी र सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.