• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

गणपति लघुवित्तको नवौ बार्षिक उत्सवमा बृद्धाआश्रमलाई नगद,अत्यावश्यक सामाग्री तथा खाद्यान्न बितरण


  •   बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
  • तनहुँ/तनहुँ जिल्लाको शुक्लागण्डकी न.पा ४ दुलेगौडा केन्द्रिय कार्यालय रहेको गणपति लघुवित्त वित्तिय संस्था लिं.ले आफ्नो नवौं बार्षिक उत्सवको उपलक्ष्यमा अत्यावश्यक भौतिक सामाग्री, खाद्यान्न तथा नगद वितरण गरेको छ । कास्की जिल्लाको पोखरा उ.म.न.पा ३२ लामेआहालमा अवस्थित राधाकृष्ण बृद्धआश्रममा आश्रीत बृद्धबृद्धालाई लक्षित गरी संस्थाले नगदसहित, अत्यावश्यक भौतिक सामाग्री तथा खाद्यान्न वितरण गरेको हो । राधाकृष्ण बृद्धआश्रम सञ्चालक समितीका अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षता तथा वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ढकाल, नायव प्रमुख कार्यकारी अधिकृत राम प्रसाद सापकोटा, बृद्धआश्रम सञ्चालक समितिका प्रथम उपाध्यक्ष शोभामोहन पौडेल लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन वित्तीय संस्थाकै प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले गर्नुभएको थियो । उद्घाटन पश्चात बोल्दै संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत रामप्रसाद सापकोटाले दिनभर काममा ब्यस्त छोराछोरीले बिहान बेलुका खाना दिएपनि दिनभर बृद्ध बुबाआमा शहरका बन्दकोठामा बस्दा भन्दा बढी खुशी आश्रममा देखिएकाले आश्रमले निभाएको जिममेवारीकोे तारिफ गर्नुभएको थियो । त्यस्तै कार्यक्रमा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ढकालले संस्थाको स्थापनाकाल देखी हालसम्म प्रत्येक बर्ष यसै आश्रममा जोडिएर सहयोग गर्न पाउदा खुशी लागेको र आश्रीत बृद्ध बुवा आमाको आशिर्वादले नै संस्थाले आज सहजै नवौँ बर्ष पार गरेको बताउनुभएको थियो । आश्रमको तर्फबाट आफ्नो मन्तब्य राख्ने क्रममा प्रथम उपाध्यक्ष शोभामोहन पौडेलले निरन्तर नौ बर्षदेखी संस्थाले यस आश्रमलाई सहयोग गर्दै आइरहेको र जसबाट बृद्धबृद्धाको खानपान, पालनपोषण र औषधी उपचारमा अतुलनिय सहयोग पुगेको बताउदै संस्थाको उत्तर उत्तर प्रगतीको कामना गर्नुभएको थियो भने, आश्रम सञ्चालक समितीका अध्यक्ष विश्वराज लामीछानेले वित्तीय संस्थाले आर्थिक कारोवार मात्रै गर्छन भन्ने भास्य तोडेर हरेक बर्ष नियमित उदाहरणीय सामाजिक कामहरु गर्दै आएकोमा आभार प्रकटका साथै संस्थाको उत्तर उत्तर प्रगतीको कामना गर्नुभएको थियो । संस्थाले सहयोगका लागी यस आश्रमलाई हरेक बर्ष रोज्नुले दुई संस्थाविच नङ् र मासुको जस्तो सम्बन्ध रहेको प्रसंग निकाल्दै संस्थालाई हार्दिक धन्यवाद ज्ञापन गर्दे कार्यक्रको समापन गर्नुभएको थियो । कार्यक्रमा वित्तिय संस्थाको विभिन्न विभागमा कार्यरत विभागीय प्रमुख, कर्मचारीहरु, आश्रमका सञ्चालक समितीका अन्य पदाधिकारीहरु र आश्रीत ४० भन्दा बढी बृद्ध आमा बुबाको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन संस्थाको अधिकृत तिलक बहादुर भण्डारीले गर्नुभएको थियो । त्यस्तै संस्थाले आफ्नो नवौँ बार्षिकोत्सव अन्य शाखाहरुबाट पनि विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम गरी मनाएको छ । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस लघुवित्त वित्तिय संस्थाले देशका विभिन्न जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत करिव ३६ हजार सदस्यलाई बैंकिङ सेवा पु¥याउने क्रममा वित्तिय कारोवार सँगसँगै विभिन्न संस्थासँग समन्वय गरी सामाजिक उत्तरदायित्वका कामहरु पनि निरन्तर गर्दै आइरहेको छ ।

    Advertisement

    बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.