• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

सुनचाँदी कारोबार गर्दा अनिवार्य ग्राममा गर्नुहोस् : अध्यक्ष रसाईली

  •   मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
  • -अमिर रामदाम
    चितवन/सुनचाँदी कारोबार गर्दा अनिवार्य ग्राममा गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीले अनुरोध गर्नुभएको छ । उहाँले सुनचाँदी व्यवसायी महिला समूह चितवनको १३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । उहाँले बजारमा सुनचाँदी कारोबार गर्दा तोलामा बिक्री वितरण भएको छ भने बन्द गर्न निर्देशन दिनुभएको छ । “यदि ग्राममा सुनचाँदी कारोबार गर्न आउँदैन भने तुरुन्त संघलाई निवेदन दिनुहोस्, संघको निवेदनका आधारमा महासंघ तालिम दिन तयार रहेको छ” उहाँले भन्नुभयो । उहाँले विलासिता शुल्क तिरेको आधारमा सम्बन्धित जिल्ला तथा नगर संघहरुले अबदेखि सुन पाउने समेत बताउनु भयो ।
    त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव टुलक प्रसाद विश्वकर्माले महिलालाई सीमित घेराबन्दी राख्न नहुने बताउनुभयो । उहाँले महिलालाई पनि महासंघ, प्रदेश, जिल्ला तथा नगर संघहरुमा समान रुपमा सहभागिता गराउनुपर्ने बताउनुभयो । उहाँले महिला दिदीबहिनीहरुलाई आवश्यक तालिमहरुको सहजीकरण गर्न महासंघ तयार रहेको बताउनुभयो ।

    Advertisement
    साधारणसभामा नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता जीवनज्योति विश्वकर्मा, समूहकी संस्थापक अध्यक्ष तथा महासंघकी केन्द्रीय सदस्य ऋतु विश्वकर्मा, महासंघ बागमती प्रदेश सदस्य टेकबहादुर विश्वकर्मा (दिनेश), अग्रज अभिभावक तथा मिलनरोड टोल विकास संस्थाका अध्यक्ष चित्रबहादुर खाती, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेम बहादुर विश्वकर्मा, सुनचाँदी साकोसका अध्यक्ष रुबेन रामुदामु, तनहुँ चितवन विश्वकर्मा समाजका अध्यक्ष गोपाल बहादुर थापा वि.क, समूहकी सल्लाहकार निरु रामुदामुले शुभकामना मन्तव्य दिदैँ समूहको गतिविधिहरुको बारेमा खुलेर प्रशंसा गर्नुभयो । साधारणसभामा नेपाल सुनचाँदी व्यवसायी महासंघका स्वकीय प्रेस सल्लाहकार अमिर रामदामको विशेष उपस्थिति रहेको थियो।
    साधारणसभामा समूहकी प्रथम उपाध्यक्ष तथा संयोजक सीता सदाशंकरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने समूहको गतिविधि र उपलब्धीहरुका बारेमा समूहकी अध्यक्ष कल्पना गोतामेले प्रकाश पार्नुभएको थियो । सुनचाँदी व्यवसायी महिला समूह चितवनकी अध्यक्ष कल्पना गोतामेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सरिता भट्टराई घतानेले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव मन्जु विश्वकर्माले संचालन गर्नुभएको थियो । साधारणसभाको बन्द सत्रमा समूहकी महासचिव मन्जु विश्वकर्माले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष जुना सुनारले प्रस्तुत गर्नुभएको आ.व २०८१/०८२को आर्थिक प्रतिवेदन तथा आ.व.२०८२/०८३ को अनुमानित बजेट दफावार छलफलपश्चात पारित तथा अनुमोदन भएको थियो। दियालो फुडल्याण्ड क्षेत्रपुरमा आयोजना भएको साधारणसभामा चितवन जिल्लाभरबाट १ सय जना महिला व्यवसायी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.