• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

एनआरएनए बेल्जियमकोको सहयोगमा जाजरकोटको श्री ज्ञानोदय प्राथमिक बिद्यालय भवनको उद्घाटन कार्यक्रम सम्पन्न


  •   बिहिबार, कार्तिक २०, २०८२ मा प्रकाशित
  • जाजरकोट/एनआरएनए बेल्जियमको निबर्तमान समितीले २ बर्ष पहिला गएको बिकाशकारी महाभुकम्प बाट क्षेतबिक्षेत बनेको जाजरकोटको नलगाड नगरिपालिका ४ स्थित बाउसेखोलामा रहेको श्री ज्ञानोदय प्राथमिक बिद्यालय भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। ३ कोटाको पक्की भवन र बाबु नानीहरुको लागी छुट्टा छुट्टै २ पक्की शचालय गरी रु ३० लाख खर्चेर निर्माण गरिएको उक्त भवन जाजरकोट जिल्ला समन्वय समितीका अध्यक्ष काली प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । भवन उद्घाटन कार्यक्रमममा नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर रावत, उपप्रमुख र प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलको बिशेष आतिथ्यता तथा तिनै तहका सुरक्षा निकायका प्रमुखहरु,जिल्ला समन्वय समितीका सदस्य चित्र शर्मा, राजनीतिक दलका प्रतिनिधीहरु, वडा अध्यक्ष बद्री पन्त तथा अन्य जनप्रतिनिधीहरु,लगायत सिंगो जिल्लाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
    त्यसैगरी एनआरएनए बेल्जियमको बर्तमान समितीले स्कुलको लागी एउटा ल्यायटप र ७७ जना बिद्यार्थीहरुको लागी न्यानो लत्ता कपडा अध्यक्ष कमल पन्थीको उपस्थितीमा बितरण गरिएको थियो।
    कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिनु भएका बेल्जियम निवासी ओम शर्मा, तिलक आचार्य, आर्थिक सहयोग संकलन गर्न च्यारिटी अभियानमा लाग्नु भएको कार्यक्रम सॅयोजक योगेन्द्र श्रेष्ठ, उप–संयोजक निबर्तमान उपाध्यक्ष लोकेन्द्र नेपाल, ब्यबस्थापन समितीका संयोजक रमेश सापकोटा तथा निबर्तमान समितीका पदाधिकारीहरु, सदस्यहरु, आईसिसी सदस्यहरु, सल्लाहकारहरु, संरक्षकहरु, पुर्व केन्द्रिय पदाधिकारीहरु,बेल्जियम स्थित बिभिन्न संघ संस्थाका अध्यक्षहरु एव समस्त बेल्जियमवासी आदारणिय परोपकारी मनका धनी वुवा आमा दाजु भाई तथा दिदी बहिनीहरुलाई हार्दिक हार्दिक धन्यवाद व्यक्त गरियो । उक्त स्कुल निर्माणार्थ बेल्जियम भन्दा बाहिर निदरल्यान्डका निबर्तमान अध्यक्ष थानेश्वर कंडेलबाट समेत ५०० युरो सहयोग भएको एनआरएनए बेल्जियमकी निबर्तमान अध्यक्ष सीता सापकोटाले जानकारी दिनुभयो ।

    Advertisement

    बिहिबार, कार्तिक २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.