भरतपुर/चस्माका पारखीहरुलाई मध्यनजर गर्दै विगत ९ वर्षदेखि शहीदचोकमा सञ्चालनमा रहेको यम चस्मा तथा वास सेन्टरमा विभिन्न भेराइटीका चस्मा तथा घडीहरुको विक्री वितरण गरिदै आएको छ । नजिकिदै गरेको नेपालीहरुको दोश्रो महान पर्व तिहार, छठ र नेपाल सम्बत्को अवसरमा ग्राहकहरुलाई विशेष छुटको समेत व्यवस्था गरिएको यम चस्मा तथा वास सेन्टरका सञ्चालक सरोज पौडेलले जानकारी दिनुभयो ।
Advertisement




