• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

१५१ औं विश्व हुलाक दिवस मनाईयो

  •   बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
  • १५१ ओ विश्व हुलाक दिवस चितवनमा विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाइएको छ । जिल्ला हुलाक कार्यालय चितवनले दिवसका अवसरमा विहिवार भरतपुरमा शुभकामना तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले ऐतिहासिक महत्व बोकेको हुलाक सेवालाई समय सापेक्ष सूचना र प्रविधि मैत्री बनाएर लैजानुपर्ने धारणा राख्नुभयो । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले हुलाक सेवाले गरेको द्रुत विकासले सूचनाको विकासमा ठूलो सहयोग पुगेको धारणा राख्नुभयो । “अहिलेको आवश्यकता भनेको हुलाकलाई अत्याधुनिक र सुचना प्रविधी मैत्री बनाउनु हो”, उहाँले भन्नुभयो । हुलाकले अहिले सञ्चार माध्यमहरुमा आई रहेका विज्ञापनको अनुगमन गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले एजेन्ट मार्फत गरिने विज्ञापन निति रोकिनु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गौरवशाली ईतिहास बोकेको हुलाक अहिले अस्तित्व स्थापितका लागी शघर्ष गरिरहेको बताउनुभायो । “समय र परिस्थिति अनुसार परिस्कृत हुन नसक्ने हो भने भोलि संकटमा पर्न सकिन्छ । हुलाकले समय सापेक्ष सुधार गरेर अगाडि बढ्न जरुरी छ”, उहाँले भन्नुभयो । कार्यक्रममा बोल्दै जिल्ला हुलाक कार्यलय भरतपुरका प्रमुख हुलाक अधिकृत नरहरी सापकोटाले हुलाकले धेरै अन्तराष्ट्रिय संस्थाहरुसगको सम्वन्धमा साझेदारी गरेर अगाडि वढेको हुदा यो प्रभावकारी रुपमा अगाडि वढेको बताउनुभयो । कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख यमनारायण शर्मा, जिल्ला खेलकूद विकास समितिका प्रमुख रामजी ढकाल लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । विश्व हुलाक दिवसका अवसरमा सञ्चारकर्मी र निजामति कर्मचारीहरु विच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिता, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फलफूल वितरण, तिन दिन सम्म कार्यलयमा द्विप प्रज्वलन लगाएतका कार्यक्रम आयोजना गरिएको थियो । समापन कार्यक्रममा प्रतियोगिता विजेता तथा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

    Advertisement

    बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.