• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

आदर्श माविको वार्षिकोत्सव सम्पन्न, अक्षय कोषमा पाँच लाख पाँच हजार पाँच सय पचपन्न सहयोग

  •   मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
  • दिव्यनगर/भरतपुर–२६ स्थित आदर्श माध्यमिक विद्यालयले आइतबार भव्यतापूर्वक वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम भदौ २४ मा आयोजना गर्ने तयारी गरिएको भए पनि जेनजी आन्दोलनका कारण समयमै सञ्चालन हुन सकेको थिएन। कार्यक्रमको अध्यक्षता विद्यालयका अध्यक्ष ऋषिराम भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथि वडा अध्यक्ष ज्ञानप्रसाद खनाल रहनुभयो। प्रधानाध्यापक मित्रबन्धु चापागाईँले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक प्रगति, प्रशासनिक व्यवस्थापन, भौतिक पूर्वाधार विकास र शैक्षिक गतिविधिहरूको विवरण प्रस्तुत गर्नुभयो। विद्यार्थी मेरिना चापागाईँ, दीपशिखा महतो र प्रविष्टि पौडेलले कार्यक्रममा सहभागी सबैलाई शुभकामना व्यक्त गर्दै विद्यालयको शैक्षिक स्तर अझ उच्च बनाउन आवश्यक कदमहरूको सुझाव दिएका थिए। दान आशा फाउन्डेसनका कार्यक्रम संयोजक डम्बरबहादुर गुरुङ, पूर्व प्रधानाध्यापक चन्द्रदत्त सुवेदी, रामभक्त वाग्ले, वडा सदस्य सावित्री कोइराला ढकाल, बुद्धिबहादुर गुरुङ, चित्रलाल शेरचन, र पूर्व उपप्रधानमन्त्री एवम् पूर्व प्रदेश प्रमुख अमिक शेरचनले विद्यालयको प्रगतिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

    Advertisement

    कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक र शैक्षिक गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने आधारमा पुरस्कृत गरियो। उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान प्रदान गरियो भने उत्कृष्ट नतिजा ल्याउने विषय शिक्षकलाई पनि सम्मान गरिएको थियो। विशेष गरी, विद्यालयका पूर्व विद्यार्थी तथा शिक्षा प्रेमी दिवङ्गत कृष्णकान्त अधिकारी र हरिमाया अधिकारीको सम्मानमा उहाँका परिवारजनले आदर्श अक्षय कोषमा रु पाँच लाख पाँच हजार पाँच सय पचपन्न उपलब्ध गराउनुभयो। उक्त कोषबाट विद्यालयमा अध्ययनरत गरिब र प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ।
    कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य र नाट्य प्रस्तुति प्रस्तुत गरे। फरक क्षमता भएका बालबालिकाले पनि आफ्नो प्रतिभा प्रस्तुत गरे। स्वागत सहायक प्रधानाध्यापक देवकुमार बस्यालले गर्नुभएको थियो भने शिक्षक लक्ष्मण खनालले कविता वाचन गर्नुभयो। कार्यक्रमको सञ्चालन शिक्षक तारा सापकोटाले गर्नुभएको थियो। समापन मन्तव्यमा प्रमुख अतिथि खनालले विद्यालयले स्थानीय क्षेत्रको शैक्षिक उत्थानमा खेलेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यालयले आगामी दिनमा विद्यार्थीहरूको प्रतिभा विकास, शिक्षकको क्षमतामा वृद्धि र स्थानीय समुदायसँग सहकार्यलाई निरन्तरता दिने योजना रहेको जनाएको छ।

    मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.