• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

“गुणस्तरको शिक्षा दिनका लागि युद्धस्तरमा प्रयास गर्नुपर्ने” : प्राचार्य कृष्णप्रसाद भट्ट


  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
  • भरतपुर/चितवनको भरतपुरस्थित स्टेप बाइ स्टेप स्कुलले रजत जयन्ती विशेष कार्यक्रमसहित मनाउने भएको छ । शनिबार विद्यालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा विद्यालयले कार्यक्रमहरूको विस्तृत विवरण सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य कृष्णप्रसाद भट्टले १५ जना शिक्षाप्रेमीको संयुक्त प्रयासमा विद्यालय स्थापना भएको स्मरण गर्दै, “गुणस्तरको शिक्षा दिनका लागि युद्धस्तरमा प्रयास गर्नुपर्ने” आवश्यकता औंल्याउनुभयो । २०६१ सालमा ८१ विद्यार्थी र १२ कर्मचारीबाट सुरु भएको विद्यालय अहिले १६०५ विद्यार्थी र ११६ जना शिक्षक–कर्मचारीसहित स्थापित शैक्षिक संस्थाका रूपमा विकसित भएको छ ।

    Advertisement

    कार्यक्रम तालिका

    २१ भदौ – साइकल र्याली (विद्यालयबाट सुरु)

    २८ भदौ – निबन्ध लेखन प्रतियोगिता

    ३ असोज – अन्तर विद्यालय कर्मचारी भलिबल प्रतियोगिता

    ४ असोज – शिक्षक फुटसल, अभिभावक हाजिरजवाफ, रक्तदान कार्यक्रम

    १५ कार्तिक – जिल्ला स्तरिय हाजिरजवाफ प्रतियोगिता

    २२ कार्तिक – विद्यार्थी फुटसल

    २८ कार्तिक – वक्तृत्वकला प्रतियोगिता

    २९ कार्तिक – सामुदायिक विद्यालयलाई सहयोग

    ३० कार्तिक – नृत्य प्रतियोगिता

    १ मंसिर – ट्राफिक सचेतना कार्यक्रम (विद्यालय सभाहल)

    ४–७ मंसिर – आन्तरिक खेलकुद प्रतियोगिता

    ८ मंसिर – पुरस्कार वितरण

    ९ मंसिर – समापन समारोह

    रजत जयन्ती मुख्य समारोहका लागि प्राचार्य भट्टको संयोजकत्वमा समिति गठन गरिएको छ । विद्यालयले विगत ६ वर्षदेखि निरन्तर स्मारिका प्रकाशन गर्दै आएकोमा यसपालि पनि प्रकाशन गरिने जनाएको छ । प्राचार्य भट्टले रजत जयन्तीलाई “खर्चिलो र भड्किलो भन्दा सिर्जनात्मक” तरिकाले मनाइने उल्लेख गर्दै, एआईको युगमा विद्यार्थी मात्र होइन शिक्षक पनि सिर्जनात्मक बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भरतपुर महानगरका नगर शिक्षा अधिकारी सुभास चन्द्र आचार्यले विद्यालयले २५ वर्षमा शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै शुभकामना व्यक्त गर्नुभयो । साथै, विद्यालय संस्थागत नभए अस्तित्व नै जोखिममा पर्ने चेतावनी दिँदै समुदायका विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने नीतिमा सहकार्य गरेकोमा विद्यालयलाई धन्यवाद दिनुभयो । रजत जयन्ती पूर्वसन्ध्यामा आयोजित लोगो अनावरण समारोहका अतिरिक्त गतिविधि प्रमुख विष्णु पोखरेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष जे. भी. गुरुङको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

    आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.