• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

ज्यानै लिने बाटो पिच गर्न एमाले गैँडाकोटको आग्रह


  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
  • नवलपरासी/नारायणी पुलको गैँडाकोट तर्फको सडक सम्झदा पनि तपाईंलाई दिक्क लाग्न सक्छ । करिब १२० मिटर सडक खण्ड जिकज्याक छ । यस सडक खण्डमा दुर्घटना दिनहुँ हुने गर्दछ । यही सडकखण्डमा यात्रुले ज्यान गुमाउनुपर्ने बाध्यता सिर्जना भएको छ । यही १२० मिटर पश्चिमतर्फको सडक खण्ड तत्काल पिच गर्नुपर्ने मागसहित नेकपा एमाले गैंडाकोट नगर कमिटीले आज ध्यानाकर्षण पत्र बुझाएको छ ।

    Advertisement

    हालसम्म पिच नहुँदा अत्यधिक धुलोका कारण स्थानीय बासिन्दा तथा यात्रुहरूको स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै सवारीसाधनबाट ढुंगा छुट्टिएर दुर्घटना हुने अवस्था उत्पन्न भएकाले तत्काल समस्या समाधान गर्न माग गरिएको नेकपा एमाले गैँडाकोटका अध्यक्ष कृष्ण कंडेलले बताउनुभयो ।

    त्यस्तै, गैंडाकोटमा सडक विस्तार क्रममा तोडफोड भएको भृकुटीचोकमा अवस्थित पुरानो पक्की संरचना जिर्ण भई जुनसुकै बेला भत्किन सक्ने जोखिम रहेको भन्दै त्यसलाई तुरुन्त हटाउन पनि एमालेले ध्यानाकर्षण गराएको छ । स्थानीय बासिन्दाले वर्षा याममा ओतको रूपमा प्रयोग गर्दै आएको उक्त संरचना मानवीय क्षतिको खतरा बनेको भन्दै हटाउन माग गरिएको हो ।

    ध्यानाकर्षण पत्र बुझाउने क्रममा गैंडाकोट नगर कमिटी अध्यक्ष कृष्ण कंडेलले माग तत्काल सम्बोधन नभए बाध्यात्मक रूपमा चरणबद्ध जनदबाब कार्यक्रम र सडक आन्दोलनमा उत्रिनुपर्ने चेतावनी दिनुभएको छ । उक्त पत्र नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्ड कार्यालयका लेखापाल शरद चन्द्र शर्मामार्फत आयोजना प्रमुखलाई बुझाइएको थियो । ध्यानाकर्षण पत्र बुझ्दै शर्माले अब बर्खा सिद्धिए लगत्तै पूर्वपश्चिम महेन्द्र राजमार्गका बाँकी ठाउँमा पिच हुने जानकारी गराउनुभयो ।

    गैंँडाकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख छत्रराज पौडेल, नगर कमिटी अध्यक्ष कृष्ण कँडेल, सचिव राजु भुसाल, वडा नम्बर १ का वडा कमिटी अध्यक्ष ध्रु्रुव अधिकारी, वडा नम्बर २ का वडा कमिटी अध्यक्ष शिव भूसाल, एमाले नगर कार्यालय सचिव बाबुराम रानाभाट लगायत एमाले नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.