• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५

  •   बुधबार, भदौ ११, २०८२ मा प्रकाशित
  • चितवन/ग्रेस इन्टरनेशनलको आयोजनामा ‘एडुभर्स २०२५’ एजुकेशन फेयर हुँदैछ । ग्रेसले नेपालका  प्रमुख शहरहरुमा फेयर अयोजना गर्न लागिएको हो । चितवनको नारायणगढ स्थित ग्रेस इन्टरनेशनलको कार्यालयमा अगष्ट २९ तारिकदेखि फेयरको आयोजना हुनेछ । पहिलो दिन क्यानडाका युनिभर्सिटी र कलेजका प्रतिनिधिहरुको सहभागितामा फेयर आयोजना हुने ग्रेस इन्टरनेशनल नारायणगढ शाखाका प्रमुख गणेश लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार सेक्टेम्बर २ तारिकमा न्युजिल्याण्ड, ५ तारिकमा युएसए, ९ तारिकमा अष्ट्रेलिया र १३ तारिकमा युकेका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिको उपस्थितिमा फेयर आयोजना हुनेछ  । पाँच देशका ५० बढि कलेज, युनिभर्सिटीका प्रतिनिधिहरु फेयरमा प्रत्येक्ष सहभागि हुने लामिछानेले बताउनुभयो ।

    Advertisement

    शिक्षा सेवामा सन् २००६ देखि सक्रिय ग्रेस इन्टरनेशनलले चितवन संगै काठमाडौँ (बागबजार), बुटवल, विराटनगर, इटहरी, पोखरा र बागलुङमा पनि फेयर आयोजना गर्दैछ । विद्यार्थी तथा अभिभावकहरूले विश्वस्तरीय शैक्षिक अवसरहरूको बारेमा प्रत्यक्ष जानकारी लिन सक्नेछन् । कार्यक्रम बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।

    फेयरमा सहभागि हुने विद्यार्थीका लागि हात खाली नहुने उपहारको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि स्वीमिङ भौचर, आइएलटिए पिटिइमा ५० प्रतिशत छुट, मुभी टिकट र अरु थु्रपै गिफ्ह्याम्परको समेत व्यवस्था गरिएको ग्रेसले जनाएको छ ।

    सो अवसरमा विद्यार्थीले विश्वविद्यालय तथा कलेज प्रतिनिधिसँग व्यक्तिगत एक–एक परामर्श गर्न सक्नेछन भने सय प्रतिशतसम्म छात्रवृत्तिको अवसर प्रदान गरिनेछ । यस्तै अन द स्पट एड्मिसन सुविधा, निःशुल्क प्रोफाइल मूल्याङ्कन समेत गरिनेछ । ग्रेस इन्टरनेशनलले पछिल्ला १८ वर्ष देखि सयौं विद्यार्थीलाई शैक्षिक परामर्श र भाषा कक्षाको सेवा प्रदान गर्दै आइरहेको छ । चितवनमा विश्वासिलो शैक्षिक परामर्शदाता संस्थाको रुपमा स्थापित ग्रेसले थुप्रै सामाजिक कामहरु समेत गर्दै आइरहेको छ । “एडुभर्स २०२५ ले नेपाली विद्यार्थी तथा अभिभावकलाई विश्वस्तरीय शैक्षिक संस्थासँग प्रत्यक्ष सम्पर्क गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ, जसले उनीहरूलाई भविष्यका लागि सूचित र सही निर्णय लिन सहयोग पु¥याउनेछ ।”

    बुधबार, भदौ ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.