• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेपालको अर्थतन्त्र वृद्धिमा उद्योगी, व्यवसायीहरुको निकै ठूलो योगदान :वीरेन्द्रराज पाण्डे


  •   शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघको आयोजनामा नेपाल उद्योग परिसंघका अध्यक्ष एवम् पदाधिकारीसँग वर्तमान औद्योगिक अवस्था र औद्योगिक प्रबद्र्धनका विषयमा छलफल सम्पन्न भएको छ । चितवन उद्योग संघका कार्य वाहक अध्यक्ष मदन घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वर्तमान औद्योगिक अवस्था र औद्योगिक प्रबद्र्धनका विषयमा उद्योगीहरुबीच छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो ।
    चितवन उद्योग संघका कार्य वाहक अध्यक्ष मदन घिमिरेले चितवन उद्योग संघले अघि सारेका महत्वपूर्ण परियोजनाहरु चितवन प्रदर्शनी केन्द्र, प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्र, भरतपुर महानगरपालिका वडा नं. २९, जुरेथुम्कामा रहेको प्रस्तावित औद्योगिक शिक्षालयसँगै नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघबीचको हालको अवस्था र अबको कार्यदिशाको बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।
    छलफल कार्यक्रममा चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले चितवन उद्योग संघले विगतदेखि वर्तमान सम्म कार्यान्वयनमा ल्याइएका महत्वपूर्ण परियोजनाहरु र ती परियोजनाहरुलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनको लागि गरिएका प्रयास र अबको ठोस कदमहरुका विषयमा आफ्नो प्रस्तुति राख्नु भएको थियो ।
    कार्यक्रमका विशिष्ट व्यक्तित्व नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्र वृद्धिमा उद्योगी, व्यवसायीहरुको निकै ठूलो योगदान रहेको हुँदा तीनै तहका सरकारले उद्योगी, व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । पाण्डेले आफूले नेतृत्व गरेको नेपाल उद्योग परिसंघले आफू माताहतका जिल्ला तहमा रहेका संघ तथा समितिहरुसँग सहकार्यको माध्यमबाट अगाडि बढ्ने र उद्योग र उद्योगीका साझा समस्याहरुलाई समाधान गर्दै लैजाने बताउनुभयो ।
    छलफल कार्यक्रममा नेपाल उद्योग परिसंघको सहकार्यमा चितवन प्रदर्शनी केन्द्रमा वर्षको एउटा मेघा एक्स्पो सञ्चालन गर्नुपर्ने, देशको आर्थिक मेरुदण्ड हिंस्सा ओगटेका रुग्ण उद्योगहरुलाई पुनः सञ्चालनको लागि राज्यलाई सुझाव प्रदान गर्नुपर्ने, उद्योग, व्यसायीहरुमा लिईदै आएको भन्सार लगायतका करका विषयमा सम्बन्धित निकायहरुसँग वहस पैरवी गर्नुपर्ने, मेटल फ्रेब्रिकेशन, कपास उद्योग, फर्निसिङ, प्रिन्टिङ, निर्माणजन्य उद्योगहरुमा देखिएका समस्याहरुको समाधानको पहल गर्नुपर्ने लगायतका विषयहरुमा छलफल गरिएको थियो ।

    Advertisement

    शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.